तत्कालिन नेपाल कम्युनिष्ट पार्टीको विभाजन र तत्कालिन अध्यक्ष केपी शर्मा ओलीमाथि लागेको प्रतिगमनको आरोप माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ओलीको समर्थनमा प्रधानमन्त्री भएसँगै समाप्त भएको छ ।एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच...
जननेता स्वर्गीय मदनकुमार भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलिय जनबादको मुल मर्म, भनेकै प्रजातान्त्रिक तरिका वा निर्वाचनका माध्यमबाट राज्य सत्ता प्राप्त गरि, समाजको क्रान्तिकारी रुपान्तरण (आर्थिक र सामाजिक बिकास) हो । यसका चौधवटा थप बिशेषता सहिको प्रणालीका आधारमा आज हाम्रो...
गएको मंसिर ४ गते तामझामका साथ सम्पन्न भएको निर्वाचनमा भाग लिएका दलहरु आफ्नो पक्षमा आएको निर्वाचन परिणामलाई लिएर गंभीर समीक्षा गरिरहेका छन् ।निर्वाचन आयोग र त्यसका पदाधिकारीहरु छिटफुट हिंसात्मक घटनाबाहेक शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएकोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट...
आम निर्वाचन २०७९ निर्वाचन गत मंसिर ४ गते सकिए संगै यसको परिणाम पनि आइसकेको छ । जित्ने उम्मेदबारको मन खुसी छ । हार्ने उम्मेदबारको मन दु:खी भएको छ । निर्वाचनमा हारजित स्वभाबिक प्रक्रिया हो । एउटा दलको उमेदवारले जित्दै...
सिद्धान्त दर्शन छाँट्नको लागि होइन देश र जनताको सेवा गर्न हो, सिद्धान्तलाई व्यवहारमा लागु गर्न हो । सिद्धान्त व्यवहारिक भएन, देश र जनताको सेवामा लागु भएन भने त्यो निरर्थक हुन्छ । व्यवहारबाट अलगिएको सिद्धान्त वस्तुगत हुँदैन, त्यसले सही ढंगले...
आसन्न मंसिर ४ को चुनावलाई लक्षित गर्दै राजनीतिक दलहरूले घोषणापत्र सार्वजनिक गरिसकेका छन् । तर, विकास र समृद्धिको कुरा गरेर नथाक्ने दलहरूको घोषणापत्र हेर्दा आर्थिक एजेण्डाको उठानमा अलमलिएको देखिएको छ । आर्थिक मुद्दामा नेपाली कांग्रेस र नेकपा एमालेको प्रतिस्पर्धा देखिएको...
तात्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनाएको नेकपाको दर्ता प्रकृयामा प्रश्न उठाउँदै दुई दलको एकता गर्ने भए फेरि अर्को नाम राखेर दर्ता गर्न अदालतले आदेश दिएपछि एमाले र माओवादी केन्द्र फेरि अलग अलग भए र अहिले अलग अलग रुपमा...
जनयुद्धकालीन अवस्थामा मनोजजंग थापाले कहिल्यै नाजायज हर्कत गरेर धन दौलतको मोह पालेको भए जति पनि धन आर्जन गर्न सक्थे । धेरै धुन्दुकारीले जनयुद्धलाई सम्पत्ति थुपार्ने योजना अन्तर्गत उपयोग गरे । तर थापा आफ्नो खल्ती रित्याएर जनयुद्धको अभियानमा सक्रिय बने...
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मार्फत जनताले योग्य, क्षमतावान र सिन्धुली जिल्लाबाट केन्द्र सरकारमा मन्त्री बन्ने असल प्रतिनिधि छान्ने सूवर्ण अबसर हो । निर्वाचनमा जनताले जनताका असल प्रतिनिधि छान्नुपर्छ । जनताले असल प्रतिनिधि छानेनन् भने देश विकास हुनेछैन...
नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य एवम् सिन्धुली क्षेत्रनंं २ का उम्मेदवारका रुपमा चर्चामा ल्याइएका मनोजजंग थापाले ८० वर्षीया बुबाको हातबाट टिका ग्रहण गर्ने बताउनुभएको छ । सिन्धुलीका मधुटार स्थित आफ्नै घरमा परिवारका सबै सदस्य र आफन्तजनका साथ दशैं...
- Advertisement -

भरखरै प्राप्त