लोकतन्त्र, जनअधिकार र सामाजिक न्यायको पक्षमा निरन्तर बिचार र समाचारहरु पस्किरहेका छौं । यस क्रममा हामीले २० वर्ष लामो यात्रा पुरा गरेको छौं । नेपालको राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनका निम्ति दुरगामी महत्वका यी वर्षमा हाम्रो प्रकाशनले नजिकैबाट साक्षी...
म बिहान ७ः३० बजे तिर मेरी आमालाई जँचाउन सिन्धुली अस्पताल पुगेको थिएँ । आमालाई जचाँइ सक्न लागेपछि, एक जना ब्यक्तिले पिठ्युँमा बोकेर एक जना बिरामीलाई इमर्जेन्सी वार्डमा ल्याउनुभयो । उहाँलाई इमर्जेन्सी शैथ्यामा राख्दै गर्दा , बिमारीको अबस्था गम्भीर देखिन्थ्यो...
सिन्धुली कमलामाई कमलामाई नगरपालिका ४ सिन्धुली निवासी कामरेड समिर ढकाल अब हामीबिच रहनु भएन। उहाँको मिति २०८०।२।१६ गते बिहान आफ्नै निवास स्थानमा उच्च रक्तचापको कारण स्वर्गारोहण भएको थियो। २०२३ सालमा जन्मनु भएका ढकाल बिद्यार्थी जीवन देखि नै बामपन्थी राजनीतीमा...
आज भोलि लोकतन्त्र बिरोधिहरुको अलि चुरीफुरि ह्वात्तै बढिरहेको छ । अहिलेको राजनैतिक अस्थिरता र सत्ताको छिनाझप्टीले त्यो चुरीफुरी स्वाभाबिक जस्तो पनि लागिरहेको छ ।हिजो सत्ताद्वारा गरिएका अपराधहरुलाई लुकाउन अहिलेको व्यवस्थाको खिल्ली उडाउने नेतालेनैं अहिले त्यस्तो खेल खेले । बिसं...
सामान्य रुपमा नेता भन्नाले नेतृत्व गर्ने भनेर बुझिन्छ । परिवारको नेतृत्व गर्ने बुबा आमा वा हजुरबुबा हजुरमुमा घरको नेता वा मुलि हो । बिद्यालयको हेडसर, बैंकको म्यानेजर, कार्यालयका प्रमुख, सबै सबैनैं आफ्नो आफ्नो क्षेत्रमा लागेर नेतृत्व गरेका नेताहरूनैं हुन्...
मानिसको जीवन अस्थायी हो, हामीले प्राप्त गरेका पदहरु करार हो र कामहरु स्थायी हो । मानीसहरु यो सर्बोपरी सत्य किन बुझ्दैनन र स्वीकार्दैनन् ? सदैब ब्यक्तिगत स्वार्थमा मात्र, किन यति धेरै मानिस लालायित भएका होलान् ? कहिले काहीं त...
बिचौलियाहरुको कारणले न्यायापालिकाको साख कमजोर बन्दै आएको देखिंदैछ । न्यायपालिकाको गरिमा बचाउने कर्तव्य पनि न्यायालयकै हो । मानवीय त्रुटि हुन सक्छ । त्रुटि दोहोरिँदा त्यसमा स्वार्थ छ कि भन्ने आशंका पैदा हुन्छ । तथापि एकै प्रकारका मुद्धामा न्यायालयबाट फरक...
नेकपा एमाले नेतृत्वको गठबन्धन बनाएर प्रधानमन्त्री बन्नुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्थायी कमिटी बैठकबाट ‘राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने’ निर्णय गराए । एमालेलाई राष्ट्रपति भन्ने सहमति बिपरित सो पदलाई बिवादमा तान्ने प्रचण्डको यो निर्णय एमालेको समर्थनमा सत्ताको बुँई चढेका...
राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै जाँदा सत्ता राजनीतिमा फेरी किचलो र तिकडमको अबस्था सिर्जना हुने भएको छ । दुई छिमेकीहरु चाइना र भारतको स्वार्थमा प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष प्रचण्डमाथि आज गृहमन्त्री रवि लामिछानेको नागरिकता प्रकरणमा भएको फैसलाले अब सरकार ढल्ने...
नेकपा एमाले पार्टीभित्र कुशल संगठक र सालिन नेताका छवि बनाउनु भएका स्थायी कमिटी सदस्य देवराज घिमिरे प्रतिनिधिसभाको सभामुख चयन हुनुभएको छ । झन्डै पाँच दशकदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिय घिमिरेले प्रतिनिधिसभाको पहिलो यात्रामै सभामुख बन्ने अवसर प्राप्त गर्नुभएको हो ।
कहिल्यै...












