आसन्न मंसिर ४ को चुनावलाई लक्षित गर्दै राजनीतिक दलहरूले घोषणापत्र सार्वजनिक गरिसकेका छन् । तर, विकास र समृद्धिको कुरा गरेर नथाक्ने दलहरूको घोषणापत्र हेर्दा आर्थिक एजेण्डाको उठानमा अलमलिएको देखिएको छ । आर्थिक मुद्दामा नेपाली कांग्रेस र नेकपा एमालेको प्रतिस्पर्धा देखिएको...
तात्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनाएको नेकपाको दर्ता प्रकृयामा प्रश्न उठाउँदै दुई दलको एकता गर्ने भए फेरि अर्को नाम राखेर दर्ता गर्न अदालतले आदेश दिएपछि एमाले र माओवादी केन्द्र फेरि अलग अलग भए र अहिले अलग अलग रुपमा...
जनयुद्धकालीन अवस्थामा मनोजजंग थापाले कहिल्यै नाजायज हर्कत गरेर धन दौलतको मोह पालेको भए जति पनि धन आर्जन गर्न सक्थे । धेरै धुन्दुकारीले जनयुद्धलाई सम्पत्ति थुपार्ने योजना अन्तर्गत उपयोग गरे । तर थापा आफ्नो खल्ती रित्याएर जनयुद्धको अभियानमा सक्रिय बने...
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मार्फत जनताले योग्य, क्षमतावान र सिन्धुली जिल्लाबाट केन्द्र सरकारमा मन्त्री बन्ने असल प्रतिनिधि छान्ने सूवर्ण अबसर हो । निर्वाचनमा जनताले जनताका असल प्रतिनिधि छान्नुपर्छ । जनताले असल प्रतिनिधि छानेनन् भने देश विकास हुनेछैन...
नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य एवम् सिन्धुली क्षेत्रनंं २ का उम्मेदवारका रुपमा चर्चामा ल्याइएका मनोजजंग थापाले ८० वर्षीया बुबाको हातबाट टिका ग्रहण गर्ने बताउनुभएको छ । सिन्धुलीका मधुटार स्थित आफ्नै घरमा परिवारका सबै सदस्य र आफन्तजनका साथ दशैं...
आश्विन शुक्ल प्रतिप्रदाको दिन जमरा राखी नवमीसम्म नवरात्र बिधिले हरेक दिन फरक फरक देविहरुको क्रमश: पूजा गर्दै चण्डी पाठगर्दै नवदुर्गा, त्रिशक्ती, महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा र आरधना गरिन्छ ।विजया दशमीको दिन भगवतीले दानवी शक्ति माथी र रामले...
एकजना माओवादी कार्यकर्ताले एमालेले किन विशाल कुमार स्मृति दिवस मनायो भनेर फेसबुकमा छुद्र खालको टिप्पणी गर्नु भएछ । उहाँको त्यो टिप्पणी पढेपछि केही कुरा लेख्न मन लाग्यो ।पहिलो कुरा नेकपा (एमाले) नेकपाको निरन्तरता हो । यसमा पुर्ब एमाले र...
नेकपा एमाले बाट अलग्गिएर एक बर्ष अघि अथवा भदौ ९ गते नेकपा एकीकृत समाजवादी निर्वाचन आयोगमा दर्ता भएको थियो । अलग्गै दल बनाउँदा माधवकुमार नेपालले पार्टीमा अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय र एकलौटी गरेको, वैचारिक मान्यतामा विचलित भएको आरोप...
एमाओवादी अध्यक्ष प्रचण्डले तत्कालिन नेकपाको बिभाजन पछिको एक सार्वजनिक कार्यक्रममा भनेका थिए: भारतलाई फम्फरटेवल हुनेगरी नेपालको सरकार निर्माण गर्नुपर्छ । उनको त्यो अभिव्यक्तिपछि चौतर्फी आलोचनाहरु भए र त्यसलाई मिडियाले बङ्ग्याएको भनेर पन्छिए । उनकै संयोजनमा बनेको गठबन्धन सरकारले भारतीयहरुलाई...
कामचोर ठेकेदार, तिनका संरक्षक नेता र मतियार कर्मचारीको चक्रव्यूहले अहिले स्थानीय तहका जनप्रतिनिधिलाई निकै सकस भएको देखिन्छ । यसैले ठेक्का लिएर अलपत्र पार्दा पनि कारबाहीमा नपरेका ठेकेदारविरुद्ध जनप्रतिनिधिहरूले सार्वजनिकरूपमै गुनासो गरिरहेको सुनिन्छ ।केही दिन पहिले तत्कालिन कमलामाई नगरपालिकाका प्रमुख...
- Advertisement -

भरखरै प्राप्त