अन्तर्राष्ट्रिय

कोरोना भाइरसको विश्वव्यापी महामारीबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ४० हजार भन्दा बढी पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयलका अनुसार अहिलेसम्म अमेरिकामा कम्तिमा ४० हजार ६६५ जनाको कोभिड–१९ बाट मृत्यु भएको छ । यस्तै संक्रमितको...
कोरोनाभाइरस सङ्क्रमणको महामारीबाट नराम्ररी प्रभावित बनेको एक्वडोरको ग्वाएआस क्षेत्रमा मृत्यु हुने व्यक्तिको अभिलेख जाँचिदा एउटा भयावह तथ्य थाहा भयो। एप्रिल महिनाका मध्यमा आई पुग्दा मृत्यु हुनेको सङ्ख्या ६,७०० भएको देखियो। पुरानो तथ्याङ्कसँग तुलना गर्दा यो सङ्ख्या ५,००० भन्दा बढी हो। मृतकको...
दक्षिण कोरियामा विगत २४ घण्टामा केवल आठ व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण देखिएको विवरण प्राप्त भएको छ। दुई महिनायता सङ्क्रमितको सङ्ख्या एकोहोरो अङ्कमा मात्रै थपिएको यो पहिलो पटक हो। सङ्क्रमणको दर उल्लेख्य रूपमा घटेपछि सरकारले भेला र जमघटमा लगाइएका प्रतिबन्धहरू फुक्का गर्ने घोषणा...
अमेरिकाले कोरोनाभाइरस विरूद्धको लडाइँमा चाहिने आवश्यक चिकित्सा क्षेत्रका सामान लुट्ला भनी चिन्तामा पेरु रहेको देखिएको छ । पेरुले अहिलेसम्म कोभिड–१९को परीक्षण किट बोकेको विमानको उडान सेवाको बाटो खुलाएको छैन् । महामारी रोगप्रति प्रतिक्रिया जनाउने समितिको प्रमुखले अमेरिकाबाट आफ्नो मेडिकल सामान...
राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन र साथ पाएका प्रदर्शनकारीहरुले अमेरिकामा लकडाउनको विरोध गर्दै प्रदर्शन जारी राखेका छन् । टेक्सासको राजधानी अस्टिनमा शनिबार सयौँको संख्यामा जम्मा भएर प्रदर्शनकारीले राज्यमा जारी लकडाउन अन्त्य गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । अमेरिकाका अधिकांश क्षेत्रमा कोरोना...
साउदी अरवकी राजकुमारी बास्माले सऊदी अरब बेलायतको जस्तै संवैधानिक राजतंत्र हुनपर्ने माग गरेको केही दिनपछि उनलाई पक्राउगरी जेल पठाइएको हो । उनलाई पछिल्लो एक वर्षदेखी रियाद स्थित अल हायर जेल मा बन्दी बनाइएको छ । राजकुमारी बास्मा को पूरा...
भारतको पञ्जाबमा कोरोना भाइरस (कोभिड–१९) को कारण एक प्रहरी अधिकारीको मृत्यु भएको छ । पञ्जाबको लुधियानाका एसीपी अनिल कोहलीको कोरोना भाइरसको कारण शनिबार मृत्यु भएको हो । उनी ओपोलो अस्पतालमा भर्ना भएका थिए । उनलाई लुधियानाकै एसपीएस अस्पतालमा प्लाज्मा...
अमेरिकाका विभिन्न राज्यमा राष्ट्रपति डोनाल्ड ट्रम्पका पक्षधरहरुले लकडाउनको विरोध गर्दै प्रदर्शन गरेका छन् । ट्रम्पले प्रदर्शनकारीको समर्थन गरेपछि प्रदर्शनका घटना बढेका हुन् । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि राज्यहरुले घरमै बस्नु पर्नेसहितका लकडाउनका कडा नियमहरु लागु गरेका छन् ।...
गत मार्च २२ तारिखका दिन आइतबार एक्कासी मलाई रुघाखोकीले च्याप्यो । साथसाथै टाउको दुःख्ने र पुरा शरीर नै दुख्ने हुन लाग्यो । म विगत ४ वर्षदेखि अमेरिकाको न्यूजर्सीस्थित एक रेष्टुरेष्टमा कार्यरत छु । यसरी रुघाखोकीले च्यापेपछि मैले न्यूयोर्कमा रहनुभएका...
कोरोना भाइरसबाट हुने ‘कोभिड–१९’ रोगले संसारभरिका झन्डै २२ लाख मान्छे बिरामी छन् भने करिब डेढ लाखको ज्यान गइसकेको छ। यही प्रजातिका अन्य भाइरसले विगतमा सार्स, मर्सजस्ता महामारी ल्याएको थियो। मानव समुदायमा प्राणघातक रोग सल्काउने यस्तो भयानक भाइरस आजभन्दा ५६ वर्षअघि...
- Advertisement -

भरखरै प्राप्त