भारतमा तीन कृषि कानूनको विरोधमा आन्दोलनरत किसानले सोमबार भोक हड्ताल सुरु गरेका छन् ।
आन्दोलनमा रहेका संगठनहरुको संयुक्त किसान मोर्चा (एसकेएम) ले तीनै कानूनको विरोधमा प्रदर्शन स्थलमा भोक हड्ताल गर्ने र एनडीएका सांसदलाई सम्पर्क गर्ने बताएको छ । दिल्ली–हरियाणा सीमा...
अफगानिस्तानको पूर्वी प्रान्त गाज्नीमा बिस्फोट हुँदा १५ बालबालिकाको ज्यान गएको छ । अरु २० जना घाइते भएका छन् । गाज्नीको गिलान जिल्लामा बिस्फोट भएको हो । बिस्फोटको कारण खुलेको छैन ।
रिक्साको पछाडि बम बिस्फोट भएको हो । तर स्थानीय...
प्रमुख सरकारी निकाय, मुख्य पूर्वाधारहरु तथा निजी क्षेत्रहरु यो हप्ता गम्भीर तथा बृहतस्तको साइबर आक्रमणको जोखिममा रहेको अमेरिकी अधिकारीले बताएका छन् ।
प्रमुख ह्याकिङ्ग अभियानले यो हप्ता सरकारी तथा निजी क्षेत्र आक्रमणकारीको निशानामा रहेको थाहा भएको अमेरिकी साइबरसेक्युरिटी एण्ड इफ्राइस्टक्चर...
ब्रिटेन र रुसका वैज्ञानिकहरूले अक्सफोर्ड र स्पुत्निक खोपहरूलाई मिश्रण गर्दा अझ कोरोनाभाइरस प्रतिरोधी क्षमता बढ्छ कि भनेर परीक्षण गर्ने भएका छन्।
दुई उस्तै प्रकारका खोपहरू मिश्रण गर्दा अझ राम्रो रोग प्रतिरोधी क्षमता देखिने हुनसक्छ।
रुसमा गरिने परीक्षणमा १८ वर्षभन्दा माथिका मानिसहरू...
भारतको राजधानी दिल्ली लगायत मुख्य शहरमा किसानहरुको आन्दोलन बढ्दै गएका बेला सत्तारुढ भारतीय जनता पार्टीका महासचिव विजय वर्गीयले आन्दोलनमा ९० प्रतिशत गैर किसानहरुको संलग्नता रहेको आरोप लगाएका छन् । ८ डिसेम्वरको देशव्यापी आम हड्तामा उत्रिएका किसानहरुको आन्दोलनमा १० प्रतिशत...
अमेरिकाको कोभिड-१९ खोप सम्बन्धी दलका प्रमुख वैज्ञानिकले आउँदो वसन्त याममा जनजीवन सामान्य हुनका लागि अमेरिकीहरूले अझै सुरक्षित उपायहरू पालना गर्नुपर्ने बताएका छन् ।
मोन्सेफ स्लोईले देशको खाद्य तथा औषधि निकाय एफडीएले यो साता एउटा बैठक गरेर खोपका लागि बाटो खोल्ने...
राकेश व्यास दिल्लीबाहिर जारी धर्नामा सहभागी हुन आएका किसान हुन्। ठूलो माछोले सानो माछोलाई खाने उदाहरण सुनाउँदै उनी अब ठूला व्यापारीले आफूहरूलाई सखाप पारिदिने बताउँछन्।
पन्जाब र हरियाणा राज्यका व्यासजस्ता दशौँ हजार किसान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारसँग तीनवटा...
यूकेले हतारोमा कोरोनाभाइरस खोपको प्रयोग अनुमति दिएको भन्ने आफ्नो अघिल्लो टिप्पणी सच्च्याउँदै अमेरिकाका वरिष्ठ सङ्क्रमण विज्ञले ब्रिटिश प्रक्रियाप्रति पूर्ण विश्वास प्रकट गरेका छन्।
अमेरिकी फाइजर तथा जर्मन बायोएनटेकले विकास गरेको कोरोनाभाइरसविरुद्धको खोपलाई आम प्रयोगको अनुमति दिने ब्रिटेन पहिलो देश बनेको...
चीनको रोबोटिक च्याङ्ग’इ–५ मिसनले चन्द्रको सतहबाट पहिलो पटक रंगीन तस्बिर पठाएको छ।
चन्द्रमाको सतहमा अवतरण गरेको अन्तरिक्ष यानको ल्यान्डरले आफ्नो सतहमा उभिएर आकाशतर्फको रंगीन तस्बिर चिखेर पठाएको उल्लेख गरेको छ।
चन्द्रमाबाट त्यहा वरपर रहेकोको ढुंगा र माटो पृथ्वीमा ल्याउने अभियानमा जुटेको...
इरानले आफ्ना वरिष्ठ परमाणु वैज्ञानिकको हत्या भएको बदल लिने वाचा गरेको छ । राजधानी तेहरान नजिकै वरिष्ठ परमाणु वैज्ञानिक मोहसेन फाखरिदेहको हत्या भएको रक्षा मन्त्रालयले पुष्टि गरेको थियो ।
दामाभान्द काउन्टीको अब्सार्दमा भएको आक्रमणमा गम्भीर घाइते भएका उनको उपचारको क्रममा...












