Afghan security personnel (back) inspect the site of an explosion targeting the convoy of Afghanistan's vice president Amrullah Saleh in Kabul on September 9, 2020. - Afghanistan's vice president Amrullah Saleh sustained minor injuries on September 9 in an explosion targeting his convoy in Kabul that killed at least 10 people, officials said, as government-backed negotiators and the Taliban prepared to meet in Doha for the long-delayed peace talks. (Photo by - / AFP)
अफगानिस्तानको पूर्वी प्रान्त गाज्नीमा बिस्फोट हुँदा १५ बालबालिकाको ज्यान गएको छ । अरु २० जना घाइते भएका छन् । गाज्नीको गिलान जिल्लामा बिस्फोट भएको हो । बिस्फोटको कारण खुलेको छैन ।
रिक्साको पछाडि बम बिस्फोट भएको हो । तर स्थानीय बासिन्दाले बालबालिकाले स्थानीय व्यापारीलाई बेच्न खोजेका क्रममा बिस्फोटक पदार्थ बिस्फोट भएको हो । तालिबान बिद्रोहीले दुर्घटनाबस बिस्फोट भएको बताएको छ ।