अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस छोड्न तयार रहेको संकेत गरेका छन् । इलेक्टोरल कलेजले जो बाइडेनलाई अमेरिकाको आउँदो राष्ट्रिपतिको रुपमा औपचारिक रुपमा निश्चित गरेमा आफूले ह्वाइट हाउस छोड्ने ट्रम्पले बताएका हुन् । नोभेम्बर ३ मा भएको चुनावमा जो बाइडेन...
जापान सागरस्थित रुसी जलक्षेत्रमा प्रवेश गरेको अमेरिकी जलसेनाको एउटा विध्वंसक जहाजलाई आफ्नो युद्धपोतले मङ्गलवार लखेटेको दाबी रुसले गरेको छ। आफ्नो जलक्षेत्रमा छिर्ने 'यूसएसएस जोन एस मक्केन' नामक उक्त जहाजलाई ध्वस्त पारिदिने चेतावनी दिइएको उसले जनाएको छ। उसका अनुसार उक्त जहाज पिटर...
दक्षिण कोरियामा अनलाइन यौन दुर्व्यवहार गर्ने समूहको नाइके भएको ठहर गर्दै एक युवकलाई एउटा अदालतले ४० वर्ष जेल सजाय सुनाएको समाचारसंस्था रोएटर्सले जनाएको छ। जो जू-बिन नामक ती व्यक्तिले महिलाहरूलाई यौन गतिविधिका भिडिओ पठाउन बाध्य पार्ने र पछि सशुल्क च्याटरूममा...
परम्परागत रुपमा रिपब्लिकनको पकड रहँदै आएको जर्जिया राज्यमा अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनको जितले औपचारिकता पाएको छ । राज्यका रिपब्लिकन सेक्रेटरी अफ स्टेट ब्राड राफेनस्परर्गले दोहोर्‍याएर गरिएको मतगणनापछि पनि बाइडेन नै विजयी भएको घोषणा गरेका हुन् । जर्जियामा बाइडेनले...
मेरिकी राष्ट्रपति निर्वाचित जो बाइडनले चुनाव हारेको स्वीकार नगर्ने डोनाल्ड ट्रम्पको प्रवृत्तिको निन्दा गरेका छन्। उनले यसले एउटा देशका रूपमा विश्वमा एकदमै भयानक सन्देश प्रवाह गरेको बताएका छन्। बाइडेनले ट्रम्पलाई अमेरिकाको इतिहासकै सबैभन्दा गैरजिम्मेवार राष्ट्रपति भएको आरोप पनि लगाएका छन्। ट्रम्पलाई आफू...
भारत प्रशासित कास्मिरको पुलवामा भएको आतंकवादी हमलामा ४ भारतीय सैनिकको मृत्यु भएको सञ्चार माध्यमहरुले जनाएका छन् । उनीहरुकथाा अनुसार आंकवादीहरुले एक्कासी आक्रमण गरेपछि भारतीय सैनिक केही समय नाजवाफ बनेका थिए । आक्रमणबाट १२ सैनिक घाइते भएको र त्यस क्षेत्रमा...
भारतको दिल्लीमा मास्क नलगाउनेलाई दुई हजार जरिवाना गराइने भएको छ। दिल्लीका मुख्यमन्त्री अरविन्द्र केजरीवालले मास्क नलगाई बाहिर हिँड्नेलाई दुई हजार रुपैयाँ जरिवाना गराइने बताएका हुन्। मास्क लगाउन पटकपटक आग्रह गर्दा पनि धेरैले बेवास्ता गरेपछि जरिवाना शुल्क बढाउन लागिएको उनले बताए। यसअघि...
चिनियाँ विदेशमन्त्री वाङ यी अर्को साता नेपाल आउने तयारी भएको छ। चीन र नेपाल दुवै तर्फका अधिकारीहरुले यससम्बन्धमा तयारी गरिरहेको उच्च सरकारी स्रोतले जानकारी दिएको छ। ‘चिनियाँ विदेशमन्त्री वाङ यी नोभेम्बरको अन्त्यसम्ममा नेपाल आउने गरी तयारी गर्दैछौँ,’ उच्च सरकारी स्रोतले भनेको...
फ्लोरिडा प्रहरीले यौन व्यापार तथा ओसार पसारमा संलग्न भएको आभियोगमा पहिलो पटक ठूलो सफलता हाँसिल गरेको छ । २ वर्ष लगाएर गरेको अनुसन्धानपछि फ्लोरिडाको प्रहरी विभागले झण्डै २ सयको संख्यामा यौन व्यवसाय एवम् महिला ओसारपसार कार्यमा संलग्न भएको अभियोगमा...
अमेरिकामा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या दुई लाख ५० हजार नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार अमेरिकामा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या दुई लाख ५० हजार १८० पुगेको छ । महामारीबाट विश्वमै सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा...
- Advertisement -

भरखरै प्राप्त