अन्तर्राष्ट्रिय

विश्वका धनी देशहरुले बालबालिका तथा किशोरकिशोरीलाई कोरोना भाइरविरुद्धको खोप दिने योजना तत्कालका लागि पछि सोरेर गरिब देशहरुलाई सहयोग गर्नु पर्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बताएको छ । विश्वका गरिब देशहरुमा अति जोखिममा रहेका वर्गहरुले नै खोप नपाएको अवस्थामा महामारी...
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले आफ्नो विजयी सम्बोधनमा एकता र सहकार्यका लागि आह्वान गरेका छन्। गृह राज्य डेलवरको विलमिङ्गटनबाट सम्बोधन गर्दै उनले अमेरिकी नागरिकले आफ्नो आवाज दिएको र त्यो एकता तथा सहकार्यका लागि रहेको बताए। उनले भने, ‘म गर्वले भन्छु...
बेलायतकी महारानी एलिजावेथ द्वितियाको निधन भएको छ। महारानी एजिलावेथको स्कटल्याण्डस्थित बालमोरलमा बिहीबार ९६ वर्षकाे उमेरमा निधन भएको हो। बेलायतमा ७० वर्ष शासन चलाएकी एजिलावेथको स्वास्थ्य अवस्था जटिल भएपछि उनका सबै परिवार बिहीबार बालमोरलमा भेला भएको बकिङ्घम दरबारले जनाएको छ। सन् १९५२...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मान्छे मार्ने र जासुसी गर्ने हतियारका व्यापारीहरूलाई हतियार बेच्न खुला छुट दिएका छन् । विदेशलाई यस्ता हतियार बेच्न र बनाउन छुट ट्रम्पले दिएका छन् । हतियार बेच्न लगाइएको नियन्त्रणसम्बन्धी सम्झौतालाई ट्रम्पले पुरानो र गलत भनेका छन्...
विश्वविख्यात ज्याज स्याक्सोफोनिस्ट ली कोनेट्जको कोरोना बाट निधन भएको छ। ९२ वर्षका लीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि न्यूयोर्कको अस्पताल भर्ना गरिएको थियो । लीको अस्पतालमै उपचारको क्रममा निधन भएको उनका छोराले पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।...
क्यानाडाको राष्ट्रिय अनुसन्धान परिषदले चीनको बायोटेक्निक कम्पनीसँग मिलेर कोरोनाभाइरस विरूद्धको सर्वाधिक उन्नत भ्याक्सिन मध्येको एक बनाउन लागेको छ । ‘एडीफाइभएनकोभ’ नाम दिइएको यो भ्याक्सिन असरदार सावित हुने विश्वास गरिएको छ ।चीनको कानसाइनो बायोलजिक कम्पनीले  बेइजिङ इन्स्टिच्युटसँग मिलेर यो भ्याक्सिन बनाउन...
रुसी सेनाले चेर्नोबिल आणविक ऊर्जा केन्द्र कब्जा गरेको युक्रेनी अधिकारीले बताएका छन्। राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोडोलियाकले बिहीबारको आक्रमण पूर्णतया अर्थहीन भएको भन्दै ‘युरोपमा आज सबैभन्दा गम्भीर खतरा’ भएको बताए। १९८६ मा चेर्नोबिलमा भएको विस्फोटले मानव इतिहासको सबैभन्दा खराब आणविक प्रकोपको...
भारतमा एकै दिन ८ हजार भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार भारतमा ८ हजार ३९२ जनामा संक्रमण पुष्टि भएको हो, यो एकै दिन नयाँ संक्रमित हुने अहिलेसम्मकै सबैभन्दा ठूलो संख्या हो । योसँगै भारतमा संक्रमितको संख्या...
पछिल्लो एउटा खुलासा अनुसार एचएसबीसी ब्याङ्कले घोटालाबारे थाहा पाए पनि ती कार्यमा सङ्लग्न रहेकाहरूलाई विश्वभर लाखौँ डलर पठाउन दिएको उल्लेख गरिएको छ। ब्रिटेनको सबैभन्दा ठूलो ब्याङ्कले सन् २०१३ र २०१४ मा आफ्नो अमेरिकी व्यवसायमार्फत एचएसबीसीको हङ्‍कङस्थित खातामा रकम सारेको थियो। एचएसबीसीको...
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा रुसको आक्रमणको विरोध गर्ने देशहरूलाई चेतावनी दिएका छन्।पुटिनले रुसमाथि थप प्रतिबन्ध लगाएर स्थितिलाई नराम्रो बनाउन नहुने बताएका छन्।एक सरकारी बैठकलाई सम्बोधन गर्दै गर्दा पुटिनले यस्तो टिप्पणी गरेको रुसको सरकारी समाचार च्यानल रोसिया २४ मा...
- Advertisement -

भरखरै प्राप्त