अन्तर्राष्ट्रिय

विश्वव्यापी शासन प्रणालीमा महत्वपूर्ण भूमिका खेल्दाखेल्दै पनि केही राष्ट्रहरू विश्वव्यापी निर्णय प्रक्रियामा लगातार पछि परेका छन् । विश्व मञ्चमा आफ्नो आवाज पु¥याउनका लागि ती राष्ट्रहरूले पनि काम गर्न थालेका छन् । नयाँ शताब्दीको सुरु भएदेखि संसारले वैश्विक मामिलामा महत्वपूर्ण शक्ति स्थानान्तरण...
जापानी आक्रामकता विरुद्धको चिनियाँ जनताको प्रतिरोध युद्ध र विश्व फासिस्ट विरोधी युद्ध (१९३१–४५) को विजयको ८० औं वार्षिकोत्सव कार्यक्रमले सारा विश्वको ध्यान आफ्‌नो तर्फ केन्द्रित गरिरहेको छ ।धेरै देशहरूमा रहेका जापानी दूतावासहरूले युरोपेली र एसियाली नेताहरूलाई उक्त कार्यक्रम समारोहमा...
ब्रिटेन र रुसका वैज्ञानिकहरूले अक्सफोर्ड र स्पुत्निक खोपहरूलाई मिश्रण गर्दा अझ कोरोनाभाइरस प्रतिरोधी क्षमता बढ्छ कि भनेर परीक्षण गर्ने भएका छन्। दुई उस्तै प्रकारका खोपहरू मिश्रण गर्दा अझ राम्रो रोग प्रतिरोधी क्षमता देखिने हुनसक्छ। रुसमा गरिने परीक्षणमा १८ वर्षभन्दा माथिका मानिसहरू...
क्रेमलिनले शुक्रबार अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गर्नु अघि रूसी सेनाहरू युक्रेनबाट पूर्ण रूपमा फिर्ता हुने शर्तहरूलाई अस्वीकार गरेको छ ।अमेरिकी राष्ट्रपति वाइडेनले पुटिनसँग वार्तामा बस्न तयार छन्, उनले बिहीबार ढिलो भने कि यदि उनी वास्तवमै...
भारतमा अण्डमान द्वीप समूहको एक टापुमा बस्दै आएका दुर्लभ जनजाति का केही सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ। एक स्वास्थ्य अधिकारीका अनुसार ग्रेट अण्डमान जनजातिका चार सदस्यमा कोरोना संक्रमण भएको बीबीसीले जनाएको छ। बीबीसीका अनुसार संक्रमित जनजातिलाइ अस्पतालमा भर्ना गरिएको छ...
अफगानिस्तानका पूर्व राष्ट्रपति हामिद कारजाईले शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरणका लागि संमन्वयात्मक परिषद् गठन गरिएको जानकारी दिएका छन्। अफगानिस्तानमा तालिबानले कब्जा जमाएको छ। राष्ट्रपति अशरफ गनी देश छाडेर गएका छन्। कारजाइले आफूसहित तालिबानसँगको शान्ति वार्ताको नेतृत्व गरेको राजनीतिज्ञ अब्दुल्लाह अब्दुल्लाह र...
तालिबानहरूले आफ्नो नियन्त्रणमा नरहेको पन्जशिर उपत्यकामा भइरहेको भीषण लडाइँमा उनीहरूले प्रतिरोधी फौजहरू विरूद्ध उपलब्धि हासिल गरिरहेको उनीहरूले बताएका छन्। तर प्रतिरोधी फौजका नेताहरूले तालिबानको दाबीलाई अस्वीकार गरेका छन्। पूर्व अफगान रक्षा मन्त्री बिस्मिल्लाह मोहम्मदीले पछिल्लो हमलामा इस्लामवादीहरूले ठूलो क्षति बेहोरेको जनाएका...
लेबनानको राजधानी बेरूतमा मंगलबार भएको बिस्फोटनबाट दुईलाख बढी मानिस घरवार विहीन हुने गरी ठूलो धनजनको क्षति भएको छ । गभर्नर मारवान अब्बुदले मंगलबार भएको बिस्फोटनबाट आधा शहर क्षतिग्रस्त भएको बताए । बिस्फोटनबाट घरवार विहीन भएकालाई तत्काल खाना पानी र बासको आवश्यकता...
भारतको पञ्जाबमा कोरोना भाइरस (कोभिड–१९) को कारण एक प्रहरी अधिकारीको मृत्यु भएको छ । पञ्जाबको लुधियानाका एसीपी अनिल कोहलीको कोरोना भाइरसको कारण शनिबार मृत्यु भएको हो । उनी ओपोलो अस्पतालमा भर्ना भएका थिए । उनलाई लुधियानाकै एसपीएस अस्पतालमा प्लाज्मा...
उत्तर सर्बोच्च नेता किम जोङ–उन २० दिनपछि पहिलोपटक सार्वजनिक रुपमा देखिएका छन् । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार नेता किम २० दिनपछि सार्वजनिक रुपमा प्रस्तुत भएका हुन् । समाचार संस्था केसिएनएका अनुसार नेता किमले रसायनिक मल उत्पादन गर्ने उद्योगको उद्घाटन...
- Advertisement -

भरखरै प्राप्त