दुर्लभ जनजाति अण्डमान द्वीपमा कोरोना संक्रमण, लोप हुने ख़तरा

भारतमा अण्डमान द्वीप समूहको एक टापुमा बस्दै आएका दुर्लभ जनजाति का केही सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ।

एक स्वास्थ्य अधिकारीका अनुसार ग्रेट अण्डमान जनजातिका चार सदस्यमा कोरोना संक्रमण भएको बीबीसीले जनाएको छ।

बीबीसीका अनुसार संक्रमित जनजातिलाइ अस्पतालमा भर्ना गरिएको छ भने अन्य दुइजनालाइ स्थानीय एउटा केयर सेन्टरको क्वारेन्टिनमा राखिएको छ।

बीबीसीका अनुसार ग्रेट अण्डमान जनजाति अब विश्वभरमा करीब छङ जना मात्रै जीवित रहेका छन्। उनीहरू निकोर द्वीप समूहका ३७ द्वीपमध्ये एक बासिन्दा हुन।

अण्डमा उक्त द्वीप समूहको पुर्वी हिस्समा अहिलेसम्म कोरोनाका संक्रमणबाट २ हजार ९ सय ८५ जनामा संक्रमण पुष्टि भइसकेको छ।

एक वरिष्ठ अधिकारी डा. अभिजित राय भन्छन्, ‘ अण्डमान जनजातिमा पहिलो संक्रमण हो। जब स्ट्रेड अाइल्याण्ड मा यी जातिका ५३ जनामा परीक्षण गर्दा कोभिड १९ को संक्रमण देखिएको हो।’

यस्तै डा. राय भन्छन्, ‘अब हामी यिनीहरूको गतिविधिमाथि निगरानी राख्न थालेका छाै।साथै अन्य जनजातिहरूमा पनि कोरोनाको परीक्षण गरिरहेका छाैँ।’

अण्डमान जनजातिको संख्या कति ?


ण्डमान द्वीप समूह पाँच दुर्लभ हुनुको कारण भाडामा घर लिएर बस्नु हो।तीमध्ये जरावा, नोर्थ सेन्टीनेलिज, ग्रेट अण्डमान अाेग तथा सेम्पेन दुर्लभको सूचिमा रहेका छन्।

सन् २०१८ मा जोन एलेन चाउ नाम गरेका एक अमेरिकीले यिनीहरूको टापुमा जाने प्रयास गरेका थिए। तर उनलाइ ती जनजातिले तीरले हानेर मारिदिएका थिए।

यहाका जनजातिको बारेमा काम गर्ने लण्डनमा रहेको संस्था सर्भाइभल इन्टरनेशनलका अनुसार १८५०मा जब बेलायतले उक्त द्वीपलाइ उपनिवेश बनाएका थिए, त्यतिबेला करीब ५  हजारको संख्यामा ती जनजातिहरू बसोबास गर्दथे।

तर जब बाहिरका मानिसहरू यहाँ अाउन थालेपछि नयाँ रोग पनि फैलिन थाल्यो जसका कारण यिनीहरूको संख्या दिनप्रतिदिन घट्दै गयो।

सर्भाइभल इन्टरनेशनलका एक शोधकर्ता शोफी ग्रीगले भनेका छन्, ‘ यो धेरै नै खतरनाक खबर हो की ग्रेट अण्डमानीज जनजातिमा केही मानिसहरू कोरोना संक्रमित भेटिएका छन्। यो बारेमा उनीहरूलाइ पनि थाहा छ । किनकी उनका पुर्खाहरू पनि यस्तै नयाँ रोग लागेर मरेका छन्।’

सन् २०१० मा ग्रेट अण्डमानीज भाषा बोल्ने अन्तिम वृद्धा बाअाे सिनियरको करीब ८५ बर्षको उमेरमा निधन भएको थियो।

अण्डमान द्वीप समूहलाइ एन्थ्रोपोलोजीका शोधकर्ताहरूले स्वप्न नगरी भन्ने गरेका छन्। किनकी यहाँको भाषाको विविधता देखेरै चकित पर्ने खालको रहेको छ।

यस्तै कोरोनाको महामारी जरावा जनजातिहरूमा पनि फैलिने खतरा रहेको अधिकारीहरूले बताएका छन्। अधिकारीहरूका अनुसार ती जनजातिहरू अब करीब ४७६ जना मात्रै रहेको र उनीहरूलाइ बाच्नको लागि भनेर जंगल पठाइएको छ।

उनीहरूलाइ यस्तो ठाउँमा पठाइएको छ, जहाँ अण्डमान ग्रेटकाले भेटेमा उनीहरूको एक चिहान बनाउने अधिकारीहरूले बताएका छन्।

श्रोत : बीबीसीबाट