बाहिरी पर्यवेक्षकको लागि, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन वाग्नर विद्रोह पछि राष्ट्रिय समर्थन र उत्साहको लहरमा उच्च सवारी गरिरहेको देखिन्छ । जुन २४ को विद्रोह पछि तुरुन्तै, क्रेमलिनको पर्सनल रिलेसन टोली आफ्नो कमजोरीहरू केलाउन र सबै कुरा सधैं जस्तै सुधार...
अष्ट्रेलियाका आम सञ्चारमाध्यमहरूले चीनसँग युद्धको लागि सहमति निर्माण गर्न निर्लज्ज प्रचारका टुक्राहरू मन्थन गरिरहेका छन्, र चाख लाग्दो कुरा के छ भने तिनीहरू मूलतः यो जानाजानी गरेको स्वीकार गर्दैछन् । अष्ट्रेलियालीहरू प्रचारको लागि विशिष्ट रूपमा संवेदनशील छन् किनभने हामी...
अमेरिकामा रोजगार र राहदानी दुबै गुमाइरहेका चिनियाँ कामदारलाई चीन फर्किन टिकट पनि धेरै महँगो हुन थालेको पीडा थपिएको छ ।
अमेरिकामा बसिरहेकी ताङ चेनलाई अब बस्न र उम्किन दुबै गाह्रो हुन पुगेको छ । यसबारे सोच्न थाल्दाउनको मुटुको वेग द्रुतगतिमा...
बन्दुकधारीहरूको आक्रमणमा परी नाइजेरियामा कम्तीमा २४ जनाको मृत्यु भएको छ।
बन्दुकधारीहरूले देशको उत्तरपश्चिमी क्षेत्रका दुई ठाउँमा आक्रमण गरेको अधिकारीहरूले जानकारी दिएका छन्।
आक्रमणकारीहरू आपराधिक समूहका बन्दुकधारी भएको पनि प्रहरी र स्थानीय बासिन्दाले दाबी गरेका छन्।
उनीहरूले केही समयदेखि देशको उत्तरीपश्चिमी तथा मध्यभागमा...
काठमाडौं: रूसी सेनामा भर्ती भएका पूर्व जनमुक्ति सेनाका सेक्सन कमाण्डर डायमण्ड सिले आवश्यक परे देशको लागि फेरी बलिदानी दिन तयार भएको बताएका छन् ।म्याग्दी घर भएका डायमण्डले सामाजिक सञ्जालमार्फत् रूसी सेनामा आफ्नो बढुवा भएको जानकारी मात्रै गराएका छैनन्,...
भारतमा नयाँ काेराेना संक्रमित भेटिने क्रम घट्दै गएकाे छ।
पछिल्लाे २४ घण्टामा १ लाख २० हजार ५ सय २९ नयाँ संक्रमित फेला परेका छन्।
केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार याे अवधिमा ३ हजार ३ सय ८० जनाले ज्यान गुमाएका छन् भने १...
भारतीय कांग्रेसका बागी नेता सचिन पायलटले आफू भारतीय जनता पार्टी (भाजपा) मा सामेल नहुने बताएका छन् । उनले समाचार संस्था पिटिआईसँग आफू भाजपा नजाने बताएका हुन् । कांग्रेसलाई सत्तामा ल्याउनका लागि कडा मेहनत गरेको उनले बताएका छन् ।
राजस्थानको पछिल्लो...
कोरोना भाइरस विरुद्धको सम्भावित खोपको मानवीय परीक्षणको पहिलो चरणमा सकारात्मक प्रतिक्रिया देखिएको छ।
अमेरिकी बायोटेक कम्पनी मोदेर्नाले निर्माण गरी परीक्षणको क्रममा रहेको खोपले कोरोना भाइरसविरुद्ध लड्नका लागि मानिसको प्रतिरक्षा प्रणालीलाई प्रशिक्षित गर्ने वा तयार पार्ने देखिएको निर्माता कम्पनीले बताएको छ...
चीनले अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई बधाई दिएको छ । अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई चीनले ढिला गरी शुक्रबार बधाई दिएको हो ।
यसअघि विश्वका शक्तिराष्ट्र मानिने फ्रान्स, जर्मनी, बेलायत, जापान, दक्षिण कोरिया, इजरायललगायतका देशले बाइडेनलाई बधाई दिए पनि चीनले पनि...
गत मंगलबार भएको ४६ औँ अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिकका तर्फबाट जो बाइडेन निर्वाचित हुने निश्चित भएको छ।
२० इलेक्टोलर सिट भएको पेन्सेल्भिनियामा बाइडेनले सहज अग्रता बनाएसँगै राष्ट्रपतिमा उनको चयन निश्चित भएको सिएनएनले बताएको छ।
११ सिट भएको एरिजोना र ६ सिट...











