भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट पछिल्लो २४ घण्टामा ४८ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार भारतमा अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या आठ सय ७२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा करिब एक...
विश्वको सबैभन्दा ठूलो शरणार्थी शिविर अर्थात बंगलादेशमा रहेको रोहिंग्या शरणार्थी शिविरका दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बंगलादेशको कक्स बजारमा रहेको शिविरमा बस्दै आएका दुई रोहिंग्यामा संक्रमण पुष्टि भएसँगै त्यहाँ क्लस्टर बन्ने सक्ने चिन्ता थपिएको छ ।
कक्स बजारको...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रहरीले आरोपित वा अभियुक्त पक्राउ गर्दा घाँटी थिच्ने व्यवस्था ‘सामान्य रुपमा’ बन्द गरिनु पर्ने पक्षमा आफू पनि रहेको बताएका छन् ।
मिनेशोटाको मिनियापोलसमा गएको मे २५ मा निहत्था अश्वेत व्यक्ति जर्ज फ्लोइडलाई स्थानीय प्रहरीले पक्रने बेला...
रुसले अन्तरिक्षमा स्याटेलाइट हतियार (प्रोजेक्टाइल) प्रक्षेपण गरेको आरोप अमेरिका र बेलायतले लगाएका छन् । सो प्रोजेक्टाइलले अन्तरिक्षको कक्षमा रहेका स्याटेलाइटहरुलाई निशाना बनाउन सक्ने अमेरिका र बेलायतको भनाई छ ।
रुसले हालै एक्च्युअल इन अर्बिट एन्टी स्याटेलाइट अतियार प्रक्षेपण गरेको र...
कोरोना संक्रमितको संख्या लगातार बढ्न थालेपछि फ्रान्सको राजधानी पेरिसमा मास्कको प्रयोगलाई अनिवार्य गरिएको छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार पेरिस र आसपासका क्षेत्रमा प्रहरीले पैदल यात्रु र साइकलमा यात्रा गर्नेलाई पनि मास्क अनिवार्य प्रयोग गर्न भनेकाे छ।
तर कारभित्र भने मास्क लगाउन...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विट गर्दै आफू र आफ्नी श्रीमतीलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको बताएका छन्। यस अघि उनले आफ्नी एक जना निकट सहयोगीमा कोरोनाभाइरस सङ्क्रमण देखिएपछि क्वारन्टीनमा बसेको जनाएका थिए। उनकी ३१ वर्षीय सल्लाहकार होप हिक्समा सङ्क्रमण देखिएपछि...
अमेरिकामा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या दुई लाख ५० हजार नाघेको छ।
जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार अमेरिकामा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या दुई लाख ५० हजार १८० पुगेको छ ।
महामारीबाट विश्वमै सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा...
अफ्रिकी देश नाइजरमा बिद्रोहीको आक्रमणमा ज्यान गुमाउनेको संख्या १०० पुगेको छ ।
नाइजरका प्रधानमन्त्रीले शनिबार दुई गाउँमा भएको आक्रमणमा १०० जनाको ज्यान गएको अहिलेसम्म थाहा लागेको बताएका हुन् ।
इस्लामिक बिद्रोहीले ग्रामीण क्षेत्रमा गरेको आक्रमणमा सर्वसाधारणको ज्यान गएको हो।
ट्चोम्बान्गोउ गाउँमा भएको...
सामाजिक सञ्जाल फेसबुकले कूमार्फत् सत्ता हत्याएको म्यानमारको सैनिकलाई प्रतिबन्ध लगाएको छ।
सैन्य कूविरूद्ध आन्दोलन भइरहेका बेला फेसबुकले बिहीबार म्यानमारको सेनालाई अनिश्चितकालका लागि फेसबुक र इन्स्टाग्राम प्रयोग प्रतिबन्ध लगाएको हो।
'फेब्रुअरी १ मा भएको कू र त्यसपछिका हिंसात्मक घटनाले प्रतिबन्ध लगाउनु...
रुसले पूर्वी युरोपेली मुलुक बेलारुसलाई ५० करोड डलर ऋण दिने निर्णय गरेको छ। रुसले दोस्रो पटक बेलारुसलाई ५० करोड डलर ऋण दिने निर्णय शानिबार गरेको हो ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोसँग शनिबार गरेको दोस्रो भेटवार्तामा उक्त...












