अन्तर्राष्ट्रिय

उत्तर कोरियाले दुई वटा ब्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । अमेरिकी नेतृत्वको सैन्य अभ्यासलाई लिएर कोरियाली प्रायद्वीपमा तनाव बढिरहेका बेला उत्तरले दुई वटा व्यालिष्टिक मिसाइल प्रहार गरेको हो । उत्तर कोरियाको दक्षिणपूर्वी क्षेत्रबाट मिसाइल प्रहार गरिएको...
युक्रेनमा जारी लामो युद्धमा वायुसेनाका लडाकु पाइलट एन्ड्री जूस पिल्शिकोभको मृत्यु भएको जनाएको छ । रसियाली समाचार पत्र रसिया टूडेले लडाकु विमानहरूको डेलिभरीको लागि किभको अभियानको एक शक्तिशाली कमाण्डर प्रशिक्षण उडानको क्रममा आफ्ना दुई सहकर्मीहरूसँग मारिएको जनाएको छ ।...
एजेन्सी: कोरोना भाइरसबाट संक्रमित बनेका बेलायती प्रधानमन्त्री बोरिस जोन्सन स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। लण्डन अस्पतालमा उपचाररत प्रधानमन्त्री जोन्सन बुधबार डिस्चार्ज भएको रोयटर्सले जनाएको छ। उनका प्रवक्ताले भनेका छन्, ‘स्वास्थ्यमा निरन्तर सुधार देखिएपछि प्रधानमन्त्रीलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ।’ कोरोनाबाट संक्रमित...
ब्राजिलका चर्चित न्याय मन्त्री सर्जियो मोरोले राजीनामा दिएका छन् । राष्ट्रपति जायर बोल्सोनारोले राजनीतिक हस्तक्षेप गरेको भन्दै चर्चित मन्त्री मोरोले राजीनामा दिएका हुन् । पूर्व न्यायाधीश समेत रहेका मोरोले ब्राजिलको सबैभन्दा ठूलो भ्रष्टाचार मुद्दाको सुनुवाई पनि गरेका थिए । राष्ट्रपति...
भारतमा कोरोना भाइरसका संक्रमितको संख्या पछिल्ला दिनमा तीव्र रुपमा फैलिरहेको छ । सोमबार एकै दिन थप चार हजार २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । अहिलेसम्म भारतमा कोभिड–१९ बाट २२ सय...
भारतमा एकै दिन ८ हजार भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार भारतमा ८ हजार ३९२ जनामा संक्रमण पुष्टि भएको हो, यो एकै दिन नयाँ संक्रमित हुने अहिलेसम्मकै सबैभन्दा ठूलो संख्या हो । योसँगै भारतमा संक्रमितको संख्या...
अमेरिकामा संघीय अदालतका न्यायाधीशको घरमा आक्रमण गर्ने व्यक्तिको नाम संघीय अनुसन्धान ब्यूरो (एफबिआई) ले सार्वजनिक गरेको छ । स्थानीय समय अनुसार आइतबार बेलुका भएको आक्रमणमा न्यू जर्सीकी न्यायाधीश एस्टेर सालेसका २० वर्षे छोरा डानियल एन्डलको ज्यान गएको अमेरिकी सञ्चारमाध्यमले जनाएका...
निको भएका कोरोनासंक्रमितमा फेरि कोरोना सरको पहिलो केस फेला परेको छ । हङकङ युनिभर्सिटीको चिकित्सा संकायको माइक्रोबायोलजि विभागका अनुसन्धानकर्ताहरूले कोभिड–१९ नाम दिइएको सार्स कोभ टुबाट संक्रमित भइ निको भएकामा फेरि सरेको पहिलो केस फेला परेका छन । यसरी फेरि कोरोना सरेको...
कोरोना भाइरसको सङ्क्रमणका कारण झण्डै २० लाख मानिसको ज्यान जान सक्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चेतावनी दिएको छ । कोरोना भाइरसविरुद्धको प्रभावकारी खोप व्यापक रुपमा प्रयोग हुनु अघि नै झण्डै २० लाख मानिसको ज्यान जान सक्ने डब्लूएचओले चेतावनी दिएको...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू पराजित भएको अझै स्वीकार गरेका छैनन् । उनले कुनै पनि ठोस प्रमाण बिना चुनावमा धाँधली भएको र आफूबाट नतिजा खोसिएको दाबी गर्दै आएका छन् । उनले अदालतको ढोका पनि ढकढक्याएका छन् । तर रिपब्लिकन पार्टी...
- Advertisement -

भरखरै प्राप्त