अन्तर्राष्ट्रिय

भारतको पञ्जाबमा कोरोना भाइरस (कोभिड–१९) को कारण एक प्रहरी अधिकारीको मृत्यु भएको छ । पञ्जाबको लुधियानाका एसीपी अनिल कोहलीको कोरोना भाइरसको कारण शनिबार मृत्यु भएको हो । उनी ओपोलो अस्पतालमा भर्ना भएका थिए । उनलाई लुधियानाकै एसपीएस अस्पतालमा प्लाज्मा...
अमेरिकाका विभिन्न राज्यमा राष्ट्रपति डोनाल्ड ट्रम्पका पक्षधरहरुले लकडाउनको विरोध गर्दै प्रदर्शन गरेका छन् । ट्रम्पले प्रदर्शनकारीको समर्थन गरेपछि प्रदर्शनका घटना बढेका हुन् । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि राज्यहरुले घरमै बस्नु पर्नेसहितका लकडाउनका कडा नियमहरु लागु गरेका छन् ।...
गत मार्च २२ तारिखका दिन आइतबार एक्कासी मलाई रुघाखोकीले च्याप्यो । साथसाथै टाउको दुःख्ने र पुरा शरीर नै दुख्ने हुन लाग्यो । म विगत ४ वर्षदेखि अमेरिकाको न्यूजर्सीस्थित एक रेष्टुरेष्टमा कार्यरत छु । यसरी रुघाखोकीले च्यापेपछि मैले न्यूयोर्कमा रहनुभएका...
कोरोना भाइरसबाट हुने ‘कोभिड–१९’ रोगले संसारभरिका झन्डै २२ लाख मान्छे बिरामी छन् भने करिब डेढ लाखको ज्यान गइसकेको छ। यही प्रजातिका अन्य भाइरसले विगतमा सार्स, मर्सजस्ता महामारी ल्याएको थियो। मानव समुदायमा प्राणघातक रोग सल्काउने यस्तो भयानक भाइरस आजभन्दा ५६ वर्षअघि...
कोरोना भाइरसको विश्वव्यापी महामारीले मानवीय गतिविधि प्रायः अधिकांश क्षेत्रमा घरभित्र सीमित भएका छन् । मानिसहरु घरमै बस्न बाध्य छन् संक्रमणबाट जोगिनका लागि । अत्यावश्यक बाहेकका सेवाहरु खुलेका छैनन्, सार्वजनिक स्थानमा मानिसको चहलपहल लगभ शून्य जस्तै छ विश्वका अधिकांश क्षेत्रमा । यसले...
कोरोनाभाइरस सङ्क्रमणका कारण ब्रजिलको अमेजन क्षेत्र र अन्यत्र बसोबास गर्ने आदिवासी समुदाय नै अहिले सखाप हुनसक्ने अवस्थामा पुगेको स्वास्थ्यविद्हरूले बताएका छन्। इन्फ्लून्जा भाइरसको सङ्क्रमण हुँदा देखिने जस्ता श्वासप्रश्वाससम्बन्धी समस्या ब्रजिलका आदिवासी समुदायको मृत्युको प्रमुख कारण रहँदै आएको छ। ब्रजिलमा हजारौँ व्यक्तिलाई...
विश्वविख्यात ज्याज स्याक्सोफोनिस्ट ली कोनेट्जको कोरोना बाट निधन भएको छ। ९२ वर्षका लीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि न्यूयोर्कको अस्पताल भर्ना गरिएको थियो । लीको अस्पतालमै उपचारको क्रममा निधन भएको उनका छोराले पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।...
जर्मन चान्सलर आंगेला मर्केलले बिस्तारै लकडाउन खुकुलो पार्दै जाने घोषणा गरेकी छन् । कोरोना भाइरसको महामारी फैलिएका कारण संक्रमण बिस्तार नहोस् भन्नका लागि जर्मनी लकडाउनमा छ। तर अब बिस्तारै केही खुकुलो बनाउँदै लैजाने घोषणा उनले गरेकी हुन् । तर सामाजिक...
न्युयोर्क- कोरोना भाइरसको महामारी नियन्त्रण तथा रोकथामका लागि विश्वका धेरै देशले लकडाउन लागू गरिरहेका छन्। जनतालाई घरमै बस्न आग्रह गरिएको छ। मानिसबीच भेटघाट हुँदा भाइरसको संक्रमण सर्ने र फैलने भएकाले लकडाउन अधिकांश देशका लागि निर्विकल्पजस्तै बनेको छ। भाइरसविरुद्धको औषधी पत्ता...
भारतमा लकडाउन थप भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार बिहान राष्ट्रका नाममा सम्बोधन गरी जारी लकडाउन थप दुई हप्ता भन्दा बढी समय बढाउने घोषणा गरेका हुन् । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लागु भएको तीन हप्ते लकडाउनको अन्तिम...
- Advertisement -

भरखरै प्राप्त