सोमबार बिहान बसेको  मन्त्रिपरिषदको बैठकले सहरी क्षेत्रका विद्यालय  वैशाखभर सरकारी तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेको छ । पछिल्ला दिनमा कोभिड–१९ को संक्रमण बढेसँगै स्वास्थ्य मन्त्रालयले अतिप्रभावित जिल्लाहरूमा शैक्षिक संस्थालाई केही समय बन्द गर्न आदेश दिएको थियो  । कोभिड-१९...
सरकारले मंगलबारबाट कोरोना भाइरसविरुद्धको खोपको दोस्रो डोज लगाउन सुरु गर्दै छ । खोप अभियान सुरु भएपछि पहिलो डोज लगाएकाहरुलाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज दिन लागिएको हो । स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप शाखाका प्रमुख डा. झलक शर्मा...
नेपालमा पछिल्लो २४ घण्टामा ८३६ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८२ हजार ८९० पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा थप जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौँका २८६, ललितपुरका ४३ तथा भक्तपुरका १९ जनामा...
नेपालमा पछिल्लो २४ घण्टामा ५३४ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८२ हजार ५४ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार १५७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौँ उपत्यकाका लगायतका १४ जिल्लामा कोभिड—१९ को संक्रमण बढेको भन्दै ८ बुँदे अपिल जारी गरेको छ। बिहीबार मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले अपिल जारी गर्दै भीडभाड नगर्नेदेखि हरेक अस्पताललाई फिभर क्लिनिक सञ्चालन गर्न समेत भनेको छ।...
भारतमा मंगलबार एकदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोनाभाइरसका संक्रमित थपिएका छन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार मंगलबार १ लाख ८५ हजार २ सय ४८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो। पछिल्ला केही दिनयता भारतमा लगातार दैनिक डेढ लाखभन्दा बढी संक्रमित थपिइरहेका छन्। कोरोनाको दोस्रो...
नेपालमा पछिल्लो २४ घण्टामा ४९६ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८० हजार ५२४ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार १३८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २...
डिभिजन वन कार्यालय सिन्धुलीका निमित्त कार्यालय प्रमुख अरुणकुमार तिवारी र रेन्जर पदमकुमार श्रेष्ठले एक स्थानीयसँग पक्राउ परेका व्यक्ति र काठ छुटाउन भन्दै ५ लाख रुपैयाँ माग गरेको विवरण बाहिर आएको छ ।पाँच दिन अगाडि कमलामाई नगरपालिका वडा नं. ७...
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको भन्दै भयावह अवस्था आउन नदिन सचेत हुनुपर्ने बताएका छन् । बुधबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको कार्यक्रमम प्रधानमन्त्री ओलीले कोभिड–१९ को संक्रमण फेरि बढ्ने लक्षण देखिएको बताए । यद्यपि, अहिले भयावह स्थिति...
सिन्धुलीको कमलामाई नगरपालिकाले सिन्धुली अस्पताललाई एक थान डेन्टल चियर सहयोग गरेको छ । नगरपालिकाले ४ लाख ५० हजार रुपैयाँमा खरिद गरेको चियर आज नगरप्रमुख खड्गबहादुर खत्रीले सिन्धुली अस्पतालका डेन्टल सर्जन डाक्टर कृतिका श्रेष्ठलाई हस्तान्तरण गरे । अस्पतालमा एउटा मात्रै चियर...
- Advertisement -

भरखरै प्राप्त