सिन्धुलीमा गर्भवती महिलाको मृत्युका विषयलाई लिएर अस्पताल व्यवस्थापन, सरोकारवाला निकाय र पिडित पक्षबीच वार्तामा तीन बुँदे सहमति भएको छ। वार्तामा घटनाका विषयमा सत्य तथ्य छानविन गर्न चार सदस्यीय छानविन समिति गठन गर्ने सहमति भएको छ।समिति गठनका लागि बागमती प्रदेश...
अस्पतालमा उपचारको क्रममा गर्भवती महिलाको मृृत्यु भएपछि पिडित पक्षले अस्पतालमा गरेको आन्दोलनले सिन्धुली अस्पताल तनाबग्रस्त बनेको छ । उनीहरुले डाक्टरको लापरबाहीका कारणले गर्भवती महिलाले ज्यान गुमाउनु परेको भन्दै हिजो साँझबाट थालेको आन्दोलन हिंस्रक बन्दै केही बेर अगाडिबाट ढुंगा हानाहान...
अस्पतालमा उपचारको क्रममा गर्भवती महिलाको मृृत्यु भएपछि पिडित पक्षले अस्पतालमा गरेको आन्दोलनले स्थिति तनाबग्रस्त बनेको छ । उनीहरुले डाक्टरको लापरबाहीका कारणले गर्भवती महिलाले ज्यान गुमाउनु परेको भन्दै मध्यरातसम्म आन्दोलन चर्काएका थिए ।सिन्धुलीको कमलामाई नगरपालिका ५ को गंगा गुरूङ श्रेष्ठको...
आफैं बिरामी बनेको सिन्धुली अस्पतालले तीन साता अगाडिबाट डाइलोसिस सेवा सञ्चालनमा ल्याएपनि निर्माणाधिन अस्पताल भवन भने अलपत्र परेको छ । तत्कालिन नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले देशैभर एकै साथ सैयौं स्वास्थ्य संस्थाको शिलान्यास गरेका थिए भने तत्कालिन...
सुन्दा पनि पत्याउनै मुस्किल हुने एउटा बिबरण सार्वजनिक भयो । आठ महिनामा अस्पताल भित्र आठै लाखको ‘कोल्ड ड्रिङग्स’ हजम भयो । त्यसको बिल भपाई पनि दाखिला छ । त्यसका भुक्त भोगीहरु ‘कोल्ड ड्रिङग्स’का नाममा ड्रिङग्सनैं हजम भएको रुपमा बुझ्ने...
मध्य तराईका नागरीकले सहज र सुलभ रुपमा स्वास्थ्य सेवा प्राप्त गर्ने वीरगंज स्थित नेपाल सरकारको मातहतमा रहेको नारायणी अस्पताल भ्रष्टचारीहरुको चंगुलमा फसेर आफै बिरामी बन्न पुगेको बिबरणहरु बाहिर आएको छ ।केन्द्रमा सरकार परिवर्तनसँगै अस्पताल विकास समिति र मेडीकल सुप्रिटेन्डेन्ट...
सिन्धुली/निकै लामो रस्साकस्सीपछि हिजो मंगलबार देखी सिन्धुली अस्पतालको आइसोलेसन कक्षमा डाईलोसिस सेवा सुरु भएको छ । मिर्गौलाका बिमारीहरुले गर्ने डाईलासिस उपचार सिन्धुली अस्पतालमा सुरु भएको सिन्धुली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. उमेस प्रधानले जानकारी दिएका हुन् ।नेकपा एमाले नेता डोरमणी...
गोलन्जोर गाउँपालिका वडा नंं ५ निवासी हस्तवहादुर रम्तेल आँखा नदेख्ने भएर घरमै बसिरहनु भएको थियो । उहाँलाई परिवारको सदस्यका लागि बोझ भएजस्तो अनुभूति लागेको थियो तर गाउँपालिकाले जेष्ठ नागरिकको निःशुल्क रुपमा मोतिया बिन्दुको अपरेशन गर्ने थाहा पाए त्यसपछि भने...
सिन्धुली/श्रमजिवी पत्रकारहरुको अग्रणी संस्था प्रेस चौतारी नेपाल सिन्धुलीले आफ्नो स्थापनाको २५ औं वर्षगाँठ मनाएको छ । चौतारीले स्थापनाको अवसरमा सिन्धुली व्लड बैंकमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य एबम् सिन्धुली जिल्ला इन्चार्ज प्रेम दाहालको...
कुनै बेला सिन्धुली अस्पतालमा विरामीले खचाखच भरिन्थे, प्रसुती कक्षमा विरामी राख्ने ठाउँ नभएर ढोका बाहिर पनि राखिन्थ्यो, तर अहिले त्यही अस्पताल र प्रसुती कक्ष सुनशान बन्न थालेको छ । गत साता मरिण गाउँपालिका ४, वासिङटारकी २९ वर्षिया सिता तामाङको...