फिक्कल गाउँपालिकामा आयोजना गरिएको रेविजविरुको खोप तथा बन्ध्याकरण शिविरमा ६३ वटा घरपालुवा तथा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको बिबरणहरु सार्बजनिक गरिएको छ ।फिक्कल गाउँपालिका, हेफर प्रोजेक्टको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजना गरिएको निःशुल्क रेविजविरुको खोप तथा बन्ध्याकरण गरिएको हो ।शिविर...
पछिल्लो २४ घन्टामा ३ हजार ७५ जना कोरोना संक्रमित थपिएका छन्। ११ हजार ९ सय ४६जनाको पीसीआर परीक्षणमा २ हजार ३ सय २१ जना र ४ हजार ४ सय ९२ जनाको एन्टिजेन परीक्षणमा ७ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि...
जिल्लाका नौ वटा स्थानीय तहमा फरक फरक समयमा गरि ९७ हजार ९६ जना बालबालिकालाई टाइफाइड खोप लगाइने भएको छ ।स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख राजनप्रसाद पोख्रेलले जिल्लाका १५ महिना देखि १५ वर्ष मुनिका बालबालिकालाई टाइफाइड खोप लगाइने लक्ष्य रहेको जानकारी...
नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६०० पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोनाबाट मृत्यु भएसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउने ६०० पुगेका हुन्। २४ घण्टामा ९ पुरुष र एक महिलाको मृत्यु भएको हो। झापाका २९ र...
 काठमाडौंमा बर्डफ्लु भित्रिएकाले मासु राम्रोसँग पकाएर मात्र खान चिकित्सकले सुझाव दिएका छन् । बर्डफ्लु पन्छीबाट मानिसमा सर्ने सरुवा रोग भएकाले विशेष सतर्कता अपनाउनुपर्छ । वरिष्ठ छाती रोग विशेषज्ञ डा. निरज बमका अनुसार पन्छीको मासु खाँदा...
नेपालमा पनि कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । दुई जनामा जिन स्विकोन्स गर्दा ओमिक्रोन भेरिएन्ट देखिएको आज पुष्टि गरेको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दक्षिण अफ्रिकाबाट आएका दुई जनामा संक्रमण भएको पुष्टि गरेको छ । ६६ वर्षीय...
कोरोना भाइरसविरुद्ध प्रभावकारी नतिजा देखाएको फाइजर र बायोएनटेकले उत्पादन गरेको खोपलाई युरोपेली तथा अमेरिकी नियामक निकायले मध्य डिसेम्बरसम्म स्वीकृत गर्ने सम्भावना रहेको छ । जर्मन उत्पादकका प्रमुख कार्यकारीले बुधबार खोपलाई अमेरिकी तथा युरोपेली निकायले आकश्मिक प्रयोगका लागि मध्य डिसेम्बरसम्ममा स्वीकृति...
सिन्धुली: सिन्धुलीमा भएको दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । विपी राजमार्ग र मदन भण्डारी राजमार्गमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।वीपी राजमार्गअन्तरगत सुनकोशी गाउँपालिका ६ घुमाउने चैनपुरमा काठमाडौंबाट...
सिन्धुली अस्पतालबाट मंगलवार सबै भन्दा बढी ४० जना कोरोना संक्रमित रोग निको भएर घर फर्केकाछन् । उनीहरुलाई आज कोभिड उपचार युनिटबाट घर पठाइएको सिन्धुली अस्पतालले जानकारी दिएको छ । यो सँगै दोस्रो लहरमा संक्रमित भएर निको हुनेको संख्या ८५...
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरण अुनसार नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १५ हजार २ सय ५९ पुगेको छ। नेपालमा पछिल्लो २४ घण्टामा मात्रै ७ सय ४० जनामा कोरोना...
- Advertisement -

भरखरै प्राप्त