एकैदिन ७४० कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १५ हजार नाघ्यो

दैनिक झण्डै २० हजार संक्रमित थपिने गरेको र त्यसमध्ये सात सयको मृत्यु

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५ हजार नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरण अुनसार नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १५ हजार २ सय ५९ पुगेको छ।

नेपालमा पछिल्लो २४ घण्टामा मात्रै ७ सय ४० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।