सिन्धुलीः नेपाल राष्टिय शिक्षक संगठन सिन्धुलीले ४४ औं शिक्षक दिवस तथाा २४ औं जिल्ला परिषद विभिन्न कार्यक्रम बीच भब्य रुपमा मनाएको छ । संगठनका जिल्ला अध्यक्ष डा. हरिप्रसाद पोखरेलको अध्यक्षता तथा राष्टिय समितिको उपमहासचिव श्री एकदेव पन्थीको प्रमुख आतिथ्यतामा...
नेपाल पब्लिक क्याम्पस संघ सिन्धुलीको तेस्रो जिल्ला अधिबेशनले सिन्धुली बहुमुखी क्याम्पसको अध्यक्ष एवम् कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेल सर्वसम्मत रुपमा अध्यक्ष चयन हुनुभएको छ । आज भएको अधिबेशनले ११ सदस्यीय सिन्धुली जिल्ला समिति गठन गरको हो ।
सिन्धुलीः कमलामाई नगरपालिकाले गएको चैत ५ गतेदेखी सञ्चालन गरेको आधारभूत तह (विएलई कक्षा ८) को नगरस्तरिय परिक्षाको नतिजामा सामुदायिक विद्यालय भन्दा निजी विद्यालयहरु अब्बल देखिने गरी केही दिनपछि नतिजा प्रकाशन हुँदैछ । कमलामाई नगरपालिकाको शिक्षा शाखाले लिएको परिक्षाको उत्तरपूस्तिका...
सिन्धुली: कमलामाई नगरपालिका नगरशिक्षा समितिको बैठकले ५ गतेदेखी सञ्चालन भएको कक्षा ८ को नगरस्तरिय परिक्षाको उत्तरपूस्तिका विद्यालयको विषय शिक्षकलेनैं जाँच्न पाउने भनि गरेको निर्णयलाई बदर गरिदिएको छ । यस सम्बन्धी समाचार सन्देश जनप्रिय साप्ताहिकले गतांकमा प्रकाशन गरेको थियो ।...
सिन्धुलीमा यो बर्षको एसईई परिक्षामा जिल्लाभरी बाट ५ हजार २ सय ४१ जना सामेल हुने भएका छन् । चैत्र १७ गतेबाट २७ गतेसम्म सन्चालन हुने माध्यमिक शिक्षा परीक्षा एसइइका लागि नियमित तर्फ ५ हजार २३ जना, नियमित प्राबिधिक तर्फबाट...
हेटौंडाः मकवानपुरको हेटौंडा स्थित फेमकोल एकेडेमीले १५ औ अभिभावक भेला सम्पन्न गरेको छ । हेटौंडा १३ पदमपोखरीमा भएको कार्यक्रममा विद्यार्थीहरुले अग्नि नियन्त्रणको उपायदेखि विभिन्न आकर्षक प्रस्तुत गरेका थिए ।भेलाले सप्ताहव्यापि रुपमा आयोजित विभिन्न प्रतियोगिताका विजयीहरुलाई पुरस्कार वितरण गरिएको छ...
कमलामाई नगरपालिकाको शिक्षा शाखाले सबैलाई चकित बनाउने अनौठो निर्णय गरेको छ । गत साता नगरभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको बैठकले आगामी चैत ५ गतेदेखी सञ्चालन हुने भनिएको कक्षा ८ को नगरस्तरिय परिक्षाको उत्तरपूस्तिका (कापी) विद्यालय आफैंले जाँच्ने र नम्बर मात्रै...
सिन्धुलीको लोटस कम्प्युटर एण्ड ल्याङ्वेज इन्ष्टिच्युटले छैठौं वार्षिकोत्सव मनाएको छ । कमलामाई नगरपालिकाका पूर्व नगरप्रमुख एवम् एमाले नेता खड्गवहादुर खत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सर्टिफिकेट तथा सम्मान कार्यक्रम गरिएको हो ।प्रमुख अतिथी खत्रीले संस्थाको प्रगतिको कामना गर्दै आगामी दिनमा...
पूर्वन्यायाधीश ओमकार उपाध्याय नक्कली प्रमाणपत्र मुद्दामा दोषी पाइएका छन्। बिहीबार विशेष अदालतका न्यायाधीशहरु यमुना भट्टराई, बलभद्र बाँस्तोला र डा. खुसीप्रसाद थारूको इजलासले उपाध्यायको नक्कली प्रमाणपत्रका आधारमा सरकारी सेवामा प्रवेश गरेको ठहर गरेको हो।
उनलाई तीन हजार रुपैयाँ जरिवाना गर्ने निर्णय...
झन्डै १३ वर्षदेखि सिन्धुलीमा कार्यक्षेत्र बनाएर काम गरिरहेको प्लान इन्टरनेसनल नेपालले साझेदार संस्थामार्फत करोडौं रूपैयाँ खर्च भइसकेको प्रतिवेदन सार्वजनिक गरेपछि त्यसको उपलव्धी वारे गंभीर प्रश्न उठेको छ । पछिल्लो ५ वर्षमा २० करोड बढी बजेट खर्च गरेको प्लानले सिन्धुली...