नेपाल पब्लिक क्याम्पस संघ सिन्धुलीको तेस्रो जिल्ला अधिबेशनले सिन्धुली बहुमुखी क्याम्पसको अध्यक्ष एवम् कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेल सर्वसम्मत रुपमा अध्यक्ष चयन हुनुभएको छ । आज भएको अधिबेशनले ११ सदस्यीय सिन्धुली जिल्ला समिति गठन गरको हो ।