प्रदेश समाचार

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार २९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत चौबीस घन्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ७ सय ४३ पुगेको छ। शुक्रबार ८ हजार...
कमलामाई नगरपािलकाका प्रमुख खड्गवहादुर खत्रीले आज करकरेका किसानहरुलाई उन्नतजातको भुईकटहरको बिरुवा हस्तान्तरण गर्नुभएको छ ।कमलामाई नगरपालिका वडा नं. ८ करकरेमा आयोजित एक कार्यक्रमका बीच नगरप्रमुख खत्रीले कमला भुईकटहर पकेट क्षेत्र समितिका सदस्यहरुलाई उन्नतजातको ४ हजार बिरुवा हस्तान्तरण गर्नुभएको हो...
एमाले सम्बद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन बागमती प्रदेश कमिटीले आगामी वैशाखमै स्थानीय तह निर्वाचन सम्पन्न गर्न सरकार र निर्वाचन आयोग समक्ष माग गरेको छ । आइतबार जारी गरिएको प्रेस विज्ञप्ती मार्फत अनेरास्ववियुले समयमा नै स्थानीय तहको निर्वाचन...
सिन्धुलीको कमलामाई नगरपालिकाले पालिका क्षेत्रका वेरोजगार युवा विद्यार्थीहरुलाई निजामती सेवामा प्रवेश गराउने उदेश्यले लोकसेवा आयोगको निःशुल्क तयारी कक्षा सञ्चालन गरिरहेको छ ।नगरपालिकाको आर्थिक वर्ष २०७८÷०७९ को कार्यक्रम अनुसार नगरक्षेत्र भित्रका शैक्षिक बेरोजगारी न्यूनीकरण गर्ने र तल्लो तहका युवाहरुलाई निजामती...
सत्तारुढ गठबन्धनमा मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्ने सहमति भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच ‘राष्ट्रिय हित प्रतिकुल नहुनेगरी’ सम्झौता संसदबाट पारित गराउने सहमति...
नेपाल बार एसोसियसनले कुनै पनि बहानामा निर्वाचन नगरी वा पर सारी स्थानीय तहलाई रिक्त बनाउने कुरा संविधान र कानुनविपरीत मात्र नभई लोकतन्त्र र विधिको शासनको समेत उपहास हुने उल्लेख गरेको छ। एसोसियसनले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै नेपालको संविधान र...
प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट एमसीसी पारित गर्न सहयोग नगरे पाँच दलीय गठबन्धन टुटने घोषणा गर्नुभएको छ । चुनावको बिपक्षमा उभिएका सत्तारुढ गठबन्धनकै मुख्य दुई दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई गठबन्धन गरेरै...
कमलामाई नगरपालिकाले आज कार्यस्थलमा गएर मजदुरहरुको स्वास्थ्य बिमा गरिदिएको छ । मदन भण्डारी राजमार्ग निर्माण कार्यमा जुटिरहेका २० जना मजदुरहरुलाई आज नगरपालिकाको टोलीले वडा नं. ५ को साङ्वालेमा पुगेर स्वास्थ्य बिमा गरिदिएको हो । सडक निर्माण क्षेत्रमा पुगेर...
स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आइतबार शहीद दिवस मनाइँदैछ । प्रत्येक वर्ष माघ १६ गते यो दिवस मनाइन्छ ।  दिवसका अवसरमा शान्तिवाटिका रत्नपार्कदेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम हुँदैछ । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्री,...
नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ५९२४ संक्रमित निको भएका छन्। त्यस्तै ६ संक्रमितले ज्यान गुमाएका छन्। मन्त्रालयका अनुसार १४ हजार ५ सय ६२ जनाको...
- Advertisement -

भरखरै प्राप्त