जनयुद्धकालीन समयमा प्रचण्डको चुम्बकीय आकर्षण अत्यन्तै प्रभावकारी थियो । युद्धको मैदानमा भिडिरहेका र युद्ध नचाहनेहरू दुवैबीच । युद्धमा मोर्चाबद्ध भएकालाई त प्रचण्डको चुम्बकीय व्यक्तित्वले आकर्षित तुल्याउनु स्वाभाविकै थियो । युद्धप्रति असम्बद्धलाई पनि उनको क्रान्तिकारी व्यक्तित्व र छविले लोभ्याएको थियो...
न्त्रिपरिषद बिस्तारमा सहमति जुटाउन बसेको सत्तारुढ गठबन्धनको बैठक बिनानिश्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अपमान भएको भन्दै जंगिएर बैठकको बीचैमा हिडेपछि सत्तागठबन्धन बैठक बिनानिश्कर्ष टुंगिएको हो ।
बैठकमा एकीकृत...
नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को अध्यक्ष पञ्चा सिंह घोषित भएकी छन्। उनी अखिल क्रान्तिकारीको पहिलो महिला अध्यक्ष बनेकी छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिंहलाई अखिल क्रान्तिकारीको अध्यक्ष बनाउने निर्णय आइतबार नै सुनाएका भए पनि...
लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेका राजकुमार लेखी नेकपा एमाले प्रवेश गर्नुभएको छ । गोदावरीमा जारी विधान महाधिवेशनको अन्तिम दिन लेखीसहित ५५ जना एमाले प्रवेश गर्नुभएको हो । लेखी नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष समेत हुनुहुन्छ ।
पहिलो संविधानसभा विघटन भएपछि...
आगामी निर्वाचनमा एकल बहुमत ल्याउने संकल्पसहित १६ बुँदे घोषणापत्र जारी गर्दै नेकपा एमालेको बिधान महाधिवशेन सकिएको छ । महाधिवेशनले आगामी मंसीरमा हुने दशौं राष्ट्रिय महाधिवेशन बुटवलमा गर्ने निर्णयसमेत गरेको छ ।
यी हुन महाधिवेशनका निर्णय
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ऐतिहासिक...
प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने भएको छ। एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखले राजीनामा नदिएसम्म प्रधानमन्त्रीले बोलाएको कुनैपनि सर्वदलिय बैठकमा अध्यक्ष केपी शर्मा ओली र एमालेका कुनै पनि प्रतिनिधि बैठकमा नजाने जानकारी दिएका छन् ।
बिहिबार बिहान...
परराष्ट्रमन्त्री डा नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिएर भोलि बिहीबार बिहान स्वदेश फर्कदै छन् ।
न्युयोर्कको औपचारिक भ्रमण पूरा गरी त्यहाँबाट मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डल आज स्वदेशका लागि प्रस्थान गरेको संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित स्थायी नेपाली नियोगले जनाएको...
नेकपा एमाले कमलामाई नगरपालिकाले आफ्नो राजनैतिक तथा साँगठनिक गतिविधीलाई अगाडि बढाएसँगै कमलामाई नगरपालिका वडा नंं १२ को हात्तीगौंडामा २५ सदस्यीय टोल कमिटी गठन भएको छ । एमाले नगरकमिटी इन्चार्ज एवम् जिल्ला उपसचिव महेन्द्रदेव श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सो...
दस बर्षे शसस्त्र जनयुद्वको नेतृत्व गर्दै शान्तिपुर्ण राजनितिक बाटो हुँदै संसदीय राजनितिमा आएको नेकपा (माओबादी) बिभाजनको श्रृंखलाबाट आधा दर्जन बढि पार्टीहरू बनिसकेका छन । तिनै पार्टीहरू मध्येको एउटा घटक हो बिप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी । प्रचण्डको नेतृत्वमा रहेको...
सिन्धुली÷प्रमुख प्रतिपक्षी दल नेकपा एमाले कमलामाई नगरपालिका वडा नं. ४ को अगुवाईमा जण्डीस रोगबाट पिडित मृत्यु भएका शिखरटोल ढकालगाउँ निवासी ३६ वर्षीय एमाले कार्यकर्ता सन्तोष सार्कीलाई राहत सामाग्री तथा ३४ हजार २ सय नगद रुपैयाँ बितरण गरिएको छ ।...












