प्रदेश समाचार

वीरगञ्जमा थप एकजनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ। यो सँगै वीरगञ्जमा हालसम्म कोरोना संक्रमणका कारण २६ जनाको ज्यान गएको छ । कोरोना संक्रमणका कारण वीरगञ्ज महानगरपालिका १२ का ६० वर्षका पुरुषको शुक्रबार राति ज्यान गएको कोरोना अस्थायी अस्पताल गण्डकका...
गएको चैत्र महिनाभित्र एशियाली विकास बैंकको सहयोगमा सञ्चालित ग्रामिण विद्युतीकरण परियोजना अन्र्तगत गाउँमा झलमल बत्ति बाल्न पाइनेभयो भनेर एक हप्ता जनश्रमदान पनि गरे, तर तीनकन्यावासीको सपना क्षणभरमैं चकनाचुर बन्यो, जब एडिविका कुलमान घिसिंगका दाईले मेन लाइनमा जोड्नका लागि विजुलीको...
पार्टीभित्र देखिएको विवाद समाधानका लागि नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल चलिरहेको छ। बिहीबार नौ दिनपछि वार्तामा बसेका दुई अध्यक्ष दोस्रा तहका नेताले तयार पारेको सहमतिको खाकाबारे छलफलमा बसेका हुन्। बिहीबार भएको छलफलमा ओलीले दाहाललाई अझ...
तीन दिन अगाडि सिन्धुलीमा ठूलो संख्यामा लिइएको स्वाव सकलनका क्रममा गरिएको जाँचपछि १३ जना नागरिकमा आज कोरोना संक्रमण पुष्टि भएको छ । १८८ जनाको स्वाब सं कलन गरी पिसिआर परिक्षण गर्नका लागि प्रादेशिक प्रयोगशाला हेटौडा पठाईएकोमा शुक्रबार १३ जनाको...
विराटनगरको कोशी अस्पतालमा बिहीबार दिउँसो मृत्यु भएका पुरुषको पीसीआर नमूना रिपोर्ट पोजेटिभ आएको छ। अस्पतालस्थित कोरोना आइसोलेसनका चिकिस्तक लक्ष्मीनारायण यादवका अनुसार महानगरपालिका १५ का ३० वर्षीय युवकको कोरोना रिपोर्ट पोजेटिभ आएको हो। कोरोनासँग मिल्दो लक्षण ज्वरो आउने, रिंगटा लाग्ने, श्वासप्रश्वासमा समस्या...
सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका २ स्थित लिदीगाउँमा शुक्रबार विहान गएको पहिरोमा १३ घर पुरिएका छन् । पहिरामा परेकाहरुको उद्धारका लागि हेलिकप्टरबाट एक टोली घटनास्थलमा जाँदै छ। सो पहिरामा परेका १३ घरका बासिन्दा मध्ये १५ जनामा पहिरोबाट बाहिर आउन सफल भएका...
कालिकोटको महाबै गाउँपालिका वडा नम्बर ३ नकुमा पहिरो जाँदा ६ जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै खसेको पहिरोले वडा सदस्य रजबहादुर विष्टको घर पुरिँदा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएका मृतकहरुको शव शुक्रबार बिहान निकालिएको जिल्ला...
जगदम्बा स्टिलमा कार्यरत ६ जना कोरोना संक्रमित मजदुर फरार भएका छन्। काराखानामा कार्यरत रहेका मजदुरहरुको पिसिआर टेष्ट गरिएकोमा ६ जना सँक्रमण पुष्टि भएका कामदारहरु सम्पर्क बिहीन भएको बाराका प्रहरी प्रबक्ता गौतम मिश्रले जानकारी दिए। काराखनामा कार्यरत रहेकै बेला स्वाब सँकलन गराएका...
डिभिजन बन कार्यालयले सिन्धुली जिल्लाको सामुदायिक बनका पदाधिकारी आफैं बनको चोरी निकासी कार्यमा संलग्न भएको निश्कर्ष निकालेको छ । डिभिजन बन कार्यालयले बन मन्त्रालयमा बुझाएको बार्षिक प्रतिवेदनमा सामुदायिक बन समितिका सदस्यहरुबाटै लुकी चोरी बन अतिक्रमण गर्ने क्रम अघिल्लो आर्थिक...
प्रहरी हिरासतमा रहेका कैलालीको फुलवारीका एक जनाको मृत्यु भएको छ। ईलाका प्रहरी कार्यालय फूलवारीको हिरासतमा रहेका धनगढी उप-महानगरपालिका वडा नम्बर १४ फूलबारी(सी) गाउँँका अमरबहादुर चन्दको उपचारका क्रममा सेती प्रादेशीक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक...
- Advertisement -

भरखरै प्राप्त