एमाओवादीले राष्ट्रघात गरेको निश्कर्ष निकाल्दै सिन्धुलीमा पार्टी परित्याग गर्नेहरुको चल्यो लहरएकिकृत नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सहायता परियोजना एमसिसी पारित गरेपछि राष्ट्रघात गरेको निश्कर्ष निकाल्दै पार्टी परित्याग गर्नेहरुको लहरले सिन्धुलीमा तिब्रता पाउन थालेको छ ।
नेकपा...
तीनपाटन गाउँपालिका ११ का आगलागी पीडित रुद्र बहादुर मगरको परिवारलाई बिहीबार राहत वितरण गरिएको छ ।
रिलिफ नेपाल र वल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारमा सञ्चालित बाल स्पोनसर सीप परियोजना अन्तर्गत राहत वितरण गरिएको हो ।
रुद्र बहादुरलाई गाउँपालिका उपाध्यक्ष पदममाया तामाङले...
तीनपाटन गाउँपालिका अध्यक्ष कर्ण बहादुर थापामगरले चड्ने बा २ झा ३६७० नम्बरको गाडी बुधबार राती तोडफोड भएको छ । चुनाव नजिकिएसंगै भोट माग्न गएका थापाको गाडी तोडफोड भएको हो ।वडा नं. ११ को सिमलचौरमा राती ९ बजे सडकमा गाडी...
प्रहरी जवानको मृत्यु भएको घटनापछि मोरङको लेटाङमा आज पनि कर्फ्यू लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय, मोरङले आज पनि कर्फ्यू जारी रहेको जनाएको छ। आइतबार राति स्थानीय बासिन्दाको आक्रमणबाट प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो।
त्यसपछि सोमबार बिहान ७ बजेदेखि लेटाङ...
सिन्धुली/प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी एमाले सम्बद्ध लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठनको सिन्धुलीमा भएको प्रथम जिल्ला सम्मेलनले धनजंग थापालाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको छ ।सिन्धुलीको कमकलामाई पार्टी प्यालेसमा आयोजित जिल्ला सम्मेलनले २७ सदस्यीय जिल्ला कमिटी गठन गरेको कार्यक्रमको...
सिन्धुलीको कमलामाई नगरपालिका ६ माढीबजार स्थित बि।पि।पुष्पलाल स्मृति पार्कमा रहेको बि।पि।कोइराला र पुष्पलाल श्रेष्ठको सालीकको अनावरण गरिएको छ । पार्कभित्र रहेको नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री बि।पि। कोइराला र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको अर्धकदको सालिकको कमलामाई नगर...
राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाली काग्रेसले देशमा लामो समय सम्म राज्य सत्ता सम्हालेको भएपनि अहिले सम्म हामिले यो काम नेपाली जनतालाई देखाउन सकेका छैनन । अरु दल एमाले र माओवादीले पनि देश विकास गर्न नसकेको उनले बताए । अहिलेको...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीको विषयमा क्रान्तिकारी टोपलिएको भए सभामुख र सरकार दुवै जाने बताएका छन । उलने तत्कालिन प्रधानसेनापति रुकमाङगत कट्वाललाई पदच्यूत गर्न लाग्दा बढी क्रान्तिकारी वन्दा सरकारबाट राजीनामा दिनु परेको स्मरण गर्दै त्यही गल्ति देखि...
प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिन्धुलीले आउँदो चैत ५ गते सिन्धुलीमाढीमा चुनाब केन्द्रीत बिशाल आभसभाको आयोजना गरेको छ । आज सिन्धुलीमा सम्वाददाता सम्मेलनको आयोजनागर्दै राप्रपा सिन्धुलीका अध्यक्ष भिष्मराज श्रेष्ठले कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिंगदेन, पूर्व अध्यक्ष पशुपति शमशेर...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा गठबन्धनबीच तालमेल हुने/नहुने विषय कांग्रेसको व्यवहारमा निर्भर रहने बताएका छन्।
प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले आफ्नै तागत र एजेण्डामा चुनाव लड्ने पार्टीको पहिलो...












