अर्घाखाँचीका छत्रदेव गाउँपालिका–७, काउलेकी ८१ बर्सिया पार्वती पाण्डे गत फागुन ६ गते घरमा खाना पकाउने क्रममा जलिन । उपचारको टुंगो नलाग्दै भोलीपल्टै उनले संसार छोडिन् । उनलाई तत्काल मिसन अस्पताल तानसेन लगिए पनि २४ घण्टा नपुग्दै उनको मृत्यु भयो...
नेकपा एमाले सिन्धुलीको ८ औं अधिवेशनबाट युवा नेतृत्व चयन भएको छ । नयाँ कमिटीको अध्यक्षमा महेन्द्र देव श्रेष्ठ निर्वाचित हुनुभएको छ । उहाँले आफ्नो निकटतम प्रतिद्वन्द्वी कुमार बहादुर कार्की लाई १३७ मत अन्तरले पराजित गरेर अध्यक्षमा विजयी हुनु भएको...
आगामी चैत्र २८ देखी २९ गतेसम्म नेकपा एमाले सिन्धुलीको जिल्ला अधिवेशन भैरहदा कार्यकर्ताको मनमा जिज्ञासा पैदा हुने कुरा स्वाभाविक मान्न सकिन्छ । अधिवेशन भनेपछि नेतृत्व चयन देखि आगामी कार्ययोजनासम्मको छलफल हुने थलोको रुपमा लिइन्छ ।कम्युनिष्ट पार्टीमा बैठक, भेला र...
सिन्धुलीको कमलामाई नगरपालिकाको २७ औं स्थापना दिवस बिभिन्न कार्यक्रमका साथ बनाउँदैछ । स्थापना दिवशको अबसरमा कमलामाई नगरपालिकाले नगर क्षेत्रका उत्कृष्ठ किसानहरुलाई सम्मान गर्ने कार्यक्रम कार्यक्रम गर्दैछ । । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सूर्य दाहालका अनुसार कार्यक्रममा नगरपालिकाद्धारा सञ्चालित खेलकुद...
नेकपा एमाले सिन्धुलीका नेता केशव देवकोटालाई पितृ शोक परेको छ । सन्देश जनप्रियलाई भर्खरै प्राप्त बिबरण अनुसार नेता देवकोटाका पिता एवम् एमाले बागमती प्रदेश कमिटी सदस्य रस्मिला देवकोटाको ससुरा लिलानाथ देवकोटाको ९६ वर्षको उमेरमा आज बिहान ५ बजे निधन...
सिन्धुलीः बहुप्रकोप जोखिम सम्बन्धी दुई दिने तालिम सिन्धुलीमा शुरु भएको छ ।प्लान नेपालको साझेदारी तथा ह्याण्डस नेपालको आयोजनामा उक्त तालिम संचालन भएको हो । तालिममा मरिण गाउँपालिकाको ४८ वटा विद्यालय र दुधौली नगरपालिकाको ७९ वटा विधालयमा प्रणाली निर्माण गरी...
नेकपा एमालेको सिन्धुलीको ८औं जिल्ला अधिवेशन आउँदो चैत्र २८ र २९ गते सिन्धुलीमा सम्पन्न हुँदैछ । राष्ट्रियता र जनजिविकाका सवालमा चट्टानी अडान लिने एमालेको मजबुत नेतृत्व र व्यवस्थित सांगठनिक ढाँचा नै सबैभन्दा ठूलो पहिचान हो र त्यही पचिहानको जगमा...
सुनकोशी गाउँपालिका ६ रिठ्ठे सिन्धुलीका आगलागी पिडितलाई नेकपा एमाले सुनकोशी पालिका कमिटीले राहत बितरण गरेको छ । पालिका कमिटी अध्यक्ष अशोक गिरीले दिएका जानकारी अनुसार आगलागीबाट पिडित बनेका चार घर परिवारलाई तत्कालाका लागि राहत सामाग्री बितरण गरिएको हो ।...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनता र पार्टीको काममा सक्रिय रहेका व्यक्तिलाई मात्र आउँदो निर्वाचनमा पार्टीले उमेदवार बनाउने बताउनुभएको छ ।नेकपा एमाले बागमती प्रदेशले आज बिहिवार बागमती प्रदेशस्तरीय जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले अब पार्टी सदस्यताकै आधार बनाएर...
काठमाडौ: पशुपति क्षेत्रमा लागेको शिवरात्री मेला हेर्न कोटेश्वरबाट हिंडेका २० वर्षीय युवा महेश थापा बेपत्ता भएको परिवारजनले बताएका छन् । सर्लाही ,हरिपुर -१निवासि महेश थापा २५ गते साँझ ७ः३० बजेको समयमा कोटेश्वर काठमाडौबाट पशुपति मन्दिर जान भनि निस्किएको र...












