भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेललाई उम्मेदवारी फिर्ता लिन पार्टीले निर्देशन दिइसकेको छ ।
सभापति तथा प्रधानमन्त्री देउवाको निर्देशन पालना गर्दै गृहमन्त्री बालकृष्ण खाण र राज्यमन्त्री उमेश श्रेष्ठ भरतपुरमै गएर पौडेललाई उनकै घरमा भेटे ।...
नेपाली कांग्रेसले साधारण सदस्यबाट निष्कासन गरेपछि डडेलधुरा कांग्रेसका पूर्वसभापति कर्णबहादुर मल्लले प्रदेशसभा सदस्य पदबाट राजीनामाको घोषणा गरेका छन् ।
बिहीबार डडेलधुरामा पत्रकार सम्मेलन गर्दै मल्लले प्रदेश सभा सदस्यबाट राजीनामा गर्ने घोषणा गरेका हुन् ।
‘मलाई यो पार्टीबाट प्रदेश सभाको निर्वाचित...
भरतपुर महानगरपालिकामा परेको बागी उम्मेद्वारी फिर्ता गराउन सत्ता गठबन्धनलाई निकै सकस परेको छ। महानगरपालिकाको प्रमुखमा गठबन्धनको समर्थनमा रेनु दाहालले उम्मेद्वारी दिएकी छन् भने गठबन्धनको निर्णयविरुद्ध नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले उम्मेद्वारी दर्ता गराएका छन्।
पौडेल राष्ट्रियसभाका पूर्व सांसद तथा तत्कालीन...
बैशाख ३० गते हुन गैरहेको चुनावमा पाँच दलीय गठवन्धनविरुद्ध लडिरहेको नेकपा एमालेका उमेद्वारहरु सफल हुने प्रमुख आधार भनेको बढिभन्दा बढि मानिस, घर र टोलमा पुग्नु नै हो । मुद्धा एमालेसँग कमी छैन, त्यसैले एमालेका उमेद्वारहरुसँग पनि कमी हुने कुरा...
सिन्धुलीको कमलामाई नगरपालिकामा गठबन्धन तर्फका उपमेयर दिर्घराज श्रेष्ठको उम्मेदवारी खारेज भएको घटना सेलाउन नपाउँदै फेरी एक अर्का वडाध्यक्षको उम्मेदवारी पनि जोखिममा परेको छ ।कमलामाई नगरपालिका वडा नं. २ मा गठबन्धन तर्फ एमाओवादी केन्द्रका उम्मेदवार इन्द्र वाइवा विरुद्ध एमालेका वडाध्यक्षका...
२०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारको निर्वाचन प्रचार सामाग्री छपाई बापतको पैसा लिन गएका पुष्पदिप देवकोटाको मृत्यु भएको छ ।चर वर्ष अघि पुष्पदिप अफसेट प्रेसमा माओवादीका उम्मेदवारले निर्वाचन प्रचार सामाग्री छपाई गरेको रकम लिन बुधवार बिहान १०...
देशैभरमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका उम्मेदवारहरु संकटमा पर्न थालेका छन् । जाजरकोटबाट प्राप्त विवरण अनुसार जाजरकोटको नलगाड नगरपालिकाको उपमेयरको टिकट पाएर मनोनयन दर्ता गरेका गठबन्धन तर्फमा उम्मेदवार तेजबहादुर खत्रीले शिक्षकबाट राजीनामा नदिएको खुलेको छ। स्थानीय तहको चुनावमा उम्मेदवार हुन...
तीनपाटन गाउँपालिकामा नेपाली कांग्रेस तर्फबाट अध्यक्षका उम्मेदवार बनेका कर्णवहादुर थापाले आफु निर्माण कम्पनीको प्रोपाइटर रहेको खुलासा गर्नुभएको छ । नेकपा एमालेका तर्फबाट अध्यक्ष पदका उम्मेदवार छत्रवहादुर दाहालले अध्यक्षका उम्मेदवार थापाको नाममा थापा कन्ट्रक्सन रहेको र उक्त कार्य निर्वाचन कानून...
गतेको स्थानीय तह निर्वाचनमा सबैभन्दा धेरै उम्मेदवारी नेकपा एमालेले दिएको छ । निर्वाचन आयोगका अनुसार मंगलबार साँझ ९ बजेसम्मको विवरण अनुसार उमेदवारको दलगत स्थितिमा प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष तथा वडा अध्यक्ष पदमा सबैभन्दा बढी उम्मेदवारी नेकपा एमालेबाट परेको छ...
सिन्धुलीको कमलामाई नगरपालिकाको उपमेयर गुमाएको माओवादी केन्द्रले सिन्धुलीको एक अर्को पालिकमा फेरी उपाध्यक्ष पद गुमाउने अबस्थामा पुगेको छ । माओवादी केन्द्र र नेपाली कांग्रेसको दुई दलिय गठबन्धन अन्र्तगत ध्याङलेख गाउँपालिकाका उपाध्यक्षका उम्मेदवार शंकरमान घलानको विरुद्ध पालिकाको पेश्की रकम फरस्र्यौट...












