प्रदेश समाचार

पर्सामा अहिले असारे विकास योजनाको कामले तीब्रता पाएको छ । पर्साको वीरगंज महानगर, तीनवटा नगरपालिका र १० वटा गाउँपालिकामा सडकमा ग्राभेल पुर्ने,माटो भर्ने, ढलान, कालोपत्रे, धर्मशाला निर्माण, मन्दिर तथा मस्जिद निर्माणलगायतको काम धमाधम भइरहेका छन् । वास्तविक विकासको असारे बजेट...
नार्पाभूमि गाउँपालिकास्थित मर्स्याङ्दी नदीको पुल भासिएको छ। लगातारको वर्षासँगै आएको बाढीले पुल भासिएको हो। पुल भासिदा अहिले खाद्यान्न ढुवानी गर्नमा समस्या भएको छ।  असारको सुरुआतदेखि परेको अविरल वर्षाका कारण मर्स्याङ्दी नदीमा आएको बाढीपहिरोले नार्पाभूमि–२ स्थित झोलुङ्गे पुल भासिएको गाउँपालिकाका अध्यक्ष...
कमलामाई नगरपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि यान्त्रीकरण वितरण गरेको छ । नगरपालिकाले एक औपचारिक कार्यक्रमको आयोजना गरी २२ जना कृषकलाई कृषि यान्त्रीकरण वितरण गरेको हो । नगरपालिकाको लगभग साढे ६ लाख लगानी र कृषकको साढे ६ लाख लगानीमा...
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपामा कुनैपनि बैचारिक तथा सैद्धान्तिक मतभेद नभएको बताएका छन्। अध्यक्ष थापाले सामाजिक संजाल ट्विटरमा राप्रपामा बैचारिक तथा सैद्धान्तिक मतभेद नभएको स्ष्पट पारेका हुन्। उनले राप्रपामा केही निष्क्रियता भएपनि महाधिवेशन पछि त्यसको समेत निराकरण हुने धारणा...
एमाले उपाध्यक्ष वामदेव गौतमले एमालेमै रहेर कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गर्ने काम कुनै पनि हिसावमा नैतिक हुन नसक्ने प्रष्ट पार्नुभएको छ । एमाले केन्द्रीय कमिटी बैठकमा बोल्दै उपाध्यक्ष गौतमले आफू भएको भए एमालेबाट राजीनामा दिएर मात्रै हस्ताक्षर गर्ने...
एमाले उपाध्यक्ष बामदेव गौतमले पार्टी काममा फर्किएलगत्तै बिशेष जिम्मेवारी पाउनु भएको छ । एकतापूर्वको पदाधिकारीसहित एमाले केन्द्रीय कमिटी ब्यूँतिएपछि आज बसेको केन्द्रीय कमिटी बैठकमा सहभागी हुनुभएका उपाध्यक्ष गौतमलाई अध्यक्ष ओलीले पार्टी एकताको काम सम्हाल्न भन्दै बिशेष जिम्मेवारी दिनुभएको हो...
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र उपाध्यक्ष बामदेव गौतमले जतिसुकै धेरै षडयन्त्र गरे पनि एमालेलाई कमजोर बनाउन नसकिने रहष्य खोल्नुभएको छ । २०७५ जेठ ३ पछि नवौं महाधिवेशनबाट निर्वाचित एमाले पदाधिकारीसहितको केन्द्रीय कमिटीको आज बसेको पहिलो बैठकमा सहभागी...
सिन्धुलीको गोलन्जोर गाउँपालिकाले विपन्न नागरिकहरुलाई लक्षितगर्दै एक सय घर परिवारलाई सुधारिएको चुलो वितरण गरेको छ । गोलन्जोर गाउँपालिका वडा नंं ६ वाशेश्वरमा आयोजित एक कार्यक्रमका बीच अध्यक्ष पुष्प कार्कीले सुधारिएको चुलो वितरण गर्नुभएको हो ।वडाध्यक्ष पुरुशोत्तम श्रेष्ठको अध्यक्षतामा भएको...
चितवनको दुई छुट्टाछुटै ठाउँमा पहिरोमा पुरिएर दुईजनाको मृत्‍यु भएको छ भने तीनजना बेपत्ता भएका छन् । मृत्‍यु हुनेमा पहाडी गाउँ कालिका नगरपालिका–११ सिद्धिको दानेटारका ५२ वर्षीय ज्ञानबहादुर चेपाङ र एकजनाको नाम नखुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी)...
सत्तारुढ नेकपा एमालेले महाधिवेशन आयोजक कमिटी भंग गरेर केन्द्रीय कमिटीलाई निरन्तरता दिने निर्णय गरेको केही घण्टापछि नै कार्यदलको बैठक बसको छ । एमाले विवादमा सहमति कायम गर्न जुटेका नेताहरु केहीबेर अघिबाट छलफलमा बस्नुभएको हो । दुवैतर्फका अतिवादी समुहको तारोमा परेपनि...
- Advertisement -

भरखरै प्राप्त