प्रदेश समाचार

सत्ता गठबन्धनका शीर्ष नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका छन् । बैठकमा अमेरिकी सहायता परियोजना (एमसीसी) र सरकारलाई पूर्णता दिनेबारे छलफल केन्द्रित भएको नेताहरुले बताएका छन् । नेपाल भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फातिमा सुमारले सबै दलका शीर्ष नेताहरुसँग छलफल गरिसकेपछिको अवस्थामा...
अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को विरोधमा युवाहरुले नेपालस्थित कार्यालय अगाडि प्रदर्शन गरेका छन् । एमसिसी खारेज राष्ट्रिय अभियानका निर्ग जैसीसहितको टोलीले एमसिसीको नेपालस्थित कार्यालय मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) को याक एण्ड यती होटलस्थित कार्यालय...
नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला संगठन कमिटी सिन्धुलीले नवनियुक्त बाग्मती प्रदेशका स्वास्थ्यमन्त्री प्रदीप कटुवाललाई स्वागत गरेको छ । स्वागत कार्यक्रममा आफना कुराहरु राख्दै नव नियुक्त स्वास्थ्यमन्त्री प्रदीप कटुवालले समग्र बाग्मती प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधार गर्नु आफ्नो पहिलो कर्तव्य...
विपक्षीको सभालगातारको विरोध र होहल्लाबीच नै प्रतिस्थापन विधेयक प्रस्तुत गरिएपछि संसद बैठक आइतबारसम्मका लागि स्थगित भएको छ। अर्थमन्त्री जनार्दन शर्माले विपक्षीको लगातारको विरोधलाई सुनेको नसुन्यै गर्दै प्रतिस्थापन विधेयक प्रस्तुत गरेका हुन्। अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयक पेस गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले दिवगंत...
सरकारले पूर्वाधार विकासमा पूर्ववर्ती सरकारले ल्याएका देशभरका १४ सय सडक निर्माणलाई रोकेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज प्रतिनिधिसभामा अघिल्लो सरकारले ल्याएको बजेट परिमार्जन गर्दै प्रतिस्थापन बजेट प्रस्तुत गर्ने क्रममा बिकाश आयोजना रोकेको घोषणा गर्नुभएको हो । पूर्वाधार विकासमा पूर्वसरकारले...
अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) की उपाध्यक्ष फातिमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्सले उच्च स्तरीय टोलीले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री जनार्दन शर्मा प्रभावकर, उर्जामन्त्री पम्फा भुसालसँग भेटवार्ता गर्दैछ। बिहीबार...
नेपालको राजनीतिसँगै नयाँ सत्ता समीकरणमा तनाव उत्पन्न भएपछि भारतीय जनता पार्टीका एक प्रभावशाली नेता गोप्य भ्रमणमा काठमाडौँ आइपुगेका छन्। शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा सहयोगी भूमिकामा रहेका नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र तथा एकीकृत समाजवादीले समानान्तर समीकरण बनाउन थालेपछि ती...
नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमसीसीबारे सरकार स्पष्ट धारणा आउनुपर्ने बताउनुभएको छ । नेपाल भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फातिमा सुमारसँगको भेटमा ओलीले बिहीबार यस्तो बताउनुभएको हो । ओलीले वर्तमान सरकार बहुमतमै रहेकाले एमसीसी अनुमोदन गर्ने वा नगर्ने बारे सरकार...
स्रोत नखुलेको रकमसहित काठमाडौंको नागढुंगाबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन् । भारत पश्चिम बंगाल घर बताउने १९ वर्षीय शोविक आदकलाई ११ लाख नेपाली रुपैयाँ नगदसहित प्रहरीले नागढुंगा चेकप्वाइन्टबाट मंगलबार राति पक्राउ गरेको हो । धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको...
पाँच वर्ष र संविधानले दिएको अतिरिक्त थप ६ महिनामा पनि नियमित महाधिवेशन हुन नसकेपछि नेपाली कांग्रेसले अधिवेशनको प्रक्रिया सुरु भएको जानकारी निर्वाचन आयोगलाई गराएको छ। कांग्रेसका तर्फबाट महामन्त्री पूर्णबहादुर खड्का र मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार आयोगमा पुगेर कोरोना महामारीका...
- Advertisement -

भरखरै प्राप्त