प्रदेश समाचार

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले कु–कर्मले गर्दा सभामुख अग्निप्रसाद सापकोटा छिटै जेल जाने अवस्था आउन लागेको खुलासा गर्नुभएको छ । गृहजिल्ला सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका– २ कर्थलीमा शुक्रबार श्री देक्षण कैसुङ छ्योलिङ्ग गुम्बा शिलन्यास कार्यक्रमलाई सम्बोधन...
सिन्धुलीः गैर पत्रकाहरु समावेश गरेर नेपाल पत्रकार महासंघ केन्द्रले सदस्यताको नयाँ सुची समावेश गरेको भन्दै नेपाली पत्रकारहरुको अग्रणी संस्था प्रेस चौतारी नेपालले पत्रकार महासंघको सिन्धुली शाखामा अनिश्चितकालिन तालाबन्दी गरेको छ । केन्द्रीय कार्यसमितिले सार्वजनिक गरेको सदस्यता नामावलीलाई सच्याउँदै गैर...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माधवकुमार नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्न खोज्दा प्रचण्ड आफैं सडकमा पुगेको टिप्पणी गरेका छन्। 'ढाडमा टेकेर टाउकोमा हान्ने नीति सधैं सफल हुँदैन,' उनले भने, 'यसपटक कमरेड प्रचण्ड फस्नुभयो।' चितवनमा जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै...
नेपाली राजनीतिमा सबैखाले शोषण दमन र उत्पीडनको विरुद्ध निर्णायक संघर्षगर्दै देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको प्रमुख नेतृत्वकर्ता नेपालको संविधान ०७२ निर्माणका मुख्य नेतृत्व नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) चामत्कारिक रुपमा तेस्रो पटक नेपालको प्रधानमन्त्री बनेसँगै उनका सामू...
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले जारी दुग्ध उत्पादक किसानहरुको आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ ।नेकपा एमाले बागमती प्रदेश कमिटीले किसानको आन्दोलनमा ऐक्यबद्धता जनाउदै किसानहरुलाई समयमा भुक्तानि गर्न सरकारसँग जोडदार माग गरेको हो । पार्टी उपसचिव एवम् प्रचार विभाग प्रमुख भक्तकुमारी...
कोरोना संक्रमित राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा आइसियूमा भर्ना भएका छन्। उनलाई शनिबार ओम अस्पतालको आइसियूमा भर्ना गरिएको हो। टाउको दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समेत समस्या देखिएपछि पूर्वउपप्रधानमन्त्री समेत रहेका थापालाई आइसियूमा भर्ना गरिएको ओम अस्पतालले विज्ञप्ति जारी गरेर...
असोज १६ गतेदेखि भइरहेको वर्षाका कारण पहिरोमा परी खोलाले बगाएर र चट्याङ लागेर अहिलेसम्म १९ जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार आज मध्यान्न १२ बजेसम्म इलाममा पहिरोमा परी १४ जना, खोटाङ र...
नेपालमा पछिल्लो २४ घण्टामा ८३६ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८२ हजार ८९० पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा थप जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौँका २८६, ललितपुरका ४३ तथा भक्तपुरका १९ जनामा...
नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेको छ। इच्छाकामना गाउँपालिका–६ कालीखोलामा आज बिहान २ः३० बजे सुक्खा पहिरो खसेको हो। पहिराेका कारण दुईतर्फी सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका अनुसार पहिरो पन्छाउन करिब तीन घण्टा लाग्ने छ। पहिराेका कारण नारायणगढ–मुग्लिन सडकखण्ड...
काठमाडौंको कलंकीमा ब्रेक फेल भएको ट्रकले ८ वटा सवारी साधनलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । नागढुंगाबाट कलंकीतर्फ आउँदै गरेको प्रदेश २ ०३००१ ख १४२० ट्रक कलंकीको कालिका पेट्रोल पम्प नजिक ब्रेक फेल हुँदा ८ वटा सवारी...
- Advertisement -

भरखरै प्राप्त