काठमाडौं: नेकपा एमालेका सचिव योगेश भट्टराईले मानिस मानिसकै चरित्रमा रहनु पर्ने बताउनुभएको छ । प्रहरी हिरासतमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सिंहलाई खोरमा थुनेर स्याल हुँदैन भनि दिएको अभिव्यक्ति प्रति व्यङ्ग्य गर्दै भट्टराईले मानिसले आफू...
काठमाडौं: राष्ट्रिय शिक्षक महासंघको नेतृत्वमा जारी आन्दोलनले शिक्षा क्षेत्रमा गम्भीर असर पारिरहेका बेला स्थानीय सरकारका संघ/महासंघले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नेपाल सरकार र संघीय संसदलाई शिक्षा ऐन तत्काल जारी गर्न आग्रह गरेका छन्।
गाउँपालिका राष्ट्रिय महासंघ, नेपालका अध्यक्ष लक्ष्मीदेवी पाण्डे...
सिन्धुली: नुवाकोट जिल्लाबाट अध्ययन अबलोकन भ्रमणमा आएको उद्योग बाणिंज्य संघको टोलीलाई सिन्धुली उद्योग बाणिंज्य संघले स्वागत गरेको छ ।मंगलवार उद्योग बाणिंज्य संघको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच अध्यक्ष अर्जुनकुमार श्रेष्ठले अध्ययन भ्रमणमा आएको नुवाकोटको टोलीलाई स्वागत गरेको हो ।नुवाकोट...
काठमाडौ: राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले चार नेतालाई सचिवालय सदस्यमा मनोनीत गरेको छ । भर्चुअल रूपमा आज बसेको केन्द्रीय समिति बैठकले सोबिता गौतम , गणेश पराजुली , शिशिर खनाल र हरि ढकाललाई सचिवालय सदस्य मनोनीत गरेको एक केन्द्रीय सदस्यले जानकारी...
नेता त्यो होइन जो करेस्मेटिक हिसाबले सामाजिक संजालमा आफ्ना गतिविधि आफू केन्द्रित हिसाबले हालोस् । नेता त्यो होइन जो अरु सबैलाई निच देखाएर आफू दुधले नुहाएको जस्तै चोखो बन्न खोजोस् ।नेता त्यो पनि होइन जसलाई समाजले टेस्टेड , फेलियर...
सिन्धुली: आगमी फागुन २१ गते हुने प्रतिनिधीसभा सदस्य निर्वाचनको दुबै मतपत्र आज सिन्धुलीमा आइपुगेको छ ।सन्देश जनप्रियलाई प्राप्त बिबरण अनुसार सिन्धुली क्षेत्र नंं १ र २ को प्रत्यक्ष र समानुपातिक तर्फको दुबै मतपत्र आज मध्यान्ह नेपाली सेनाको टोलीले...
सिन्धुलीः लकडाउनका बेला स्थानीय सरकारले गरिव तथा विपन्नहरुका लागि राहत प्याकेज घोषणा गरेर बितरण गरिरहेका बेला केही व्यापारीहरुले भने त्यसको फाइदा उठाउँदै उपभोग्य बस्तुमा मुल्य वृद्धि गरेर बिक्री गरिहेको पाइएको छ ।कमलामाई नगरपालिकाले स्थानीय बासिन्दाको गुनासोका आधारमा आफ्नो पालिका...
सिन्धुली: कमलामाई नगरपालिकाले आज नगरपालिका क्षेत्रमा विभिन्न देशबाट हालसम्म ९० जना नागरिकहरु आइपुगेको जनाएको छ । आज आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसवुक मार्फत नगरपालिकाको विभिन्न वडाहरुमा विदेशबाट आई बसेका नागरिकहरुको नामसहितको बिबरण सार्वजनिक गरेको हो । यस मध्ये छिमेकी...
नेपाल कम्युनिष्ट पार्टी नेकपा सिन्धुलीका सचिव एवम् प्रदेश सांसद प्रदीप कटुवालले अहिलेको अबस्थामा फार्टी विभाजन गराउने, पार्टी नेतृत्वलाई खुइल्याउने र सरकारको नेतृत्वलाई अप्ठेरो पारेर आफ्नो स्वार्थ सिद्धगर्नेहरुको सपना पुरा गर्न आफुहरुले नदिने बताएका छन् ।प्रदेशखवर सँग संक्षिप्त कुरागर्दै नेता...
केही दिनअगाडि असिनाबाट पिडित बनेका सिन्धुलीका जुनार किसानहरु अहिले रोग किरा नियन्त्रणका लागि विषादी छिट्न नपाएपछि चिन्तित बनेका छन् ।किरा नियन्त्रणका लागि जुनार सुपरजोन सञ्चालक समितिले २ महिना आगाडिनैं विषादी खरिद गर्न भन्दै १२ लाख रुपैयाँ उठाएको थियो, तर...












