सिन्धुलीः नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य एवम् सिन्धुलीका नेता कौशल कोइरालाले पार्टी अध्यक्षको राजिनामा माग्नेहरुकै राजिनामा मागेका छन् ।केही दिन अगाडि सम्पन्न भएको केन्द्रीय कमिटी बैठकमा आफ्नो धारणा राख्ने क्रममा व्यक्त भएका बिचारलाई आधार मानेर कोइरालाले अध्यक्ष...
काठमाडौं: रास्वपा सभापति रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धीकरण तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ।
अधिवक्ता दिनेश त्रिपाठी र युवराज सफलले सर्वोच्चमा रिट निवेदन दायर गरेको हुन्। रिट दर्ता प्रक्रियामा...
नेकपा एमालेका नेता मनोज जंग थापाले इजराइल- इरान युद्धले मध्ये एसियालि देसहरुमा पैदा गरेको तनाव र संभावित दुर्घटनाको जोखिम बाट जोगिने उपाय अबलम्मन गर्न माग गर्नु भएको छ ।
नेता थापाले केही समय अगाडि एक अपील जारी गर्दै इजराईल-...
तीनजना भारतीय धर्मगुरुमा कोरोनाभाइरसको सङ्क्रमण देखिएपछि उनीहरू रहँदै आएको क्षेत्रमा स्थानीय प्रशासनले आवतजावतमा कडा बन्देजसहित 'सील' गरिदिएको छ।
ती तीनैजना सप्तरीमा भएको एउटा धार्मिक सभामा सहभागी हुन आएको बताइएको छ।
तर भारत र नेपाल दुवै देशमा 'लकडाउन' गरिएका कारण भारत फर्कन...
सिन्धुलीको कमलामाई नगरपालिकाले देशमैं पहिलो पटक भारतीय खाद्यान्न, तरकारी तथा फलफुलमाथिको आयातलाई पूर्ण रोक लगाएको एक साता पुरा नहुँदै सिन्धुलीका एक व्यवासयीले स्थानीय प्रशासनले लगाएको आयात र निर्यातको निर्णयलाई धोली लगाईदिए ।रातमाटाका तरकारी व्यवसायीले सर्वदलीय निर्णय र स्थानीय प्रशासनको...
कोरोना भाइरस संक्रमित बाह्रदशी गाउँपालिका–४ का ५० वर्षीय व्यक्ति करिब एक महिनाअघि भारतको दिल्लीमा आयोजित तीन दिने अन्तर्राष्ट्रिय तबलिगी जमात (धार्मिक सभा) मा सहभागी भएर नेपाल फर्किएको खुलेको छ।
ती व्यक्ति करिब १ महिनाअघि भारतको एउटा कार्यक्रममा सहभागी भएर आएको...
क्वारेन्टाइनबाट निकालिएका १५० भन्दा बढी नेपाली मजदुरको व्यवस्थापन गर्न दबाबस्वरुप भारतको उत्तराखण्ड प्रदेश कँग्रेस आइका महासचिव भुवन कापरी खटिमामा आज धर्नामा बसेका छन् ।
उत्तराखण्डको काशीपुर र रुद्रपुरमा १४ दिन क्वारेन्टाइन राखिएपछि क्वारेन्टाइन बसेको पत्र हातमा थमाउँदै नेपालीलाई त्यहाँबाट...
मोटरसाइकलमा प्रेस लेखी हतियार बोकेर घुमिरहेका दुई जनालाई प्रहरीले आज सर्लाहीबाट पक्राउ गरेको छ ।
प्रेस लेखिएको मोटरसाइकलमा हतियार बोकेर घुमिरहेको गोप्य सूचनाको आधारमा प्रहरी टोलीले हतियारसहित सर्लाहीको बिष्णु गाउँपालिका ३ निवासी २५ बर्षीय मदन साह कानु र भारतको सीतामढी...
पछिल्लो तीन दिनमा सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि अस्पतालमा उपचारका लागि ठाउँ अभाव भएको छ । सुदूरपश्चिमको सबैभन्दा ठूलो र सुविधा सम्पन्न सेती प्रादेशिक अस्पतालले समेत वेड अभाव भएको भन्दै कोरोना भाइरस संक्रमितलाई फिर्ता पठाएको छ ।
आइसोलेशन...
बाँकेबाट शुक्रबार ४१ जना डिस्चार्ज भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकी गाउँपालिकाको जोगागाउँ स्कूलमा बसेका ४१ जनालाई डिस्चार्ज गरिएको बताए ।
उनीहरु १५ औं दिनमा घर जादैछन् । बुधबार गएकाहरु जानकीमा शुरुवातमा...












