प्रदेश समाचार

नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीका अध्यक्ष केपी शर्मा ओलीले कुशलतापूर्वक नेतृत्व गरेकाले परिणाम आएको बताएका छन् । उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बन्न नेकपा एमालेसहितले समर्थन गरेपछि भट्टराईले यो पुस ७ गतेकै योजना भएको पनि...
 सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएका रवि लामिछानेले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका छन् । उनका प्रेस संयोजक नवराज पाण्डेका अनुसार लामिछानेले शुक्रबार साँझ बालुवाटार पुगेर राजीनामा बुझाएका हुन् ।
सिन्धुली: कमलामाई नगरपालिका नगरशिक्षा समितिको बैठकले ५ गतेदेखी सञ्चालन भएको कक्षा ८ को नगरस्तरिय परिक्षाको उत्तरपूस्तिका विद्यालयको विषय शिक्षकलेनैं जाँच्न पाउने भनि गरेको निर्णयलाई बदर गरिदिएको छ । यस सम्बन्धी समाचार सन्देश जनप्रिय साप्ताहिकले गतांकमा प्रकाशन गरेको थियो ।...
सिन्धुली: मङ्गलवार सरोकारवाला निकायहरूसँग सिन्धुलीमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मुद्दाहरू विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोग र फ्रेण्ड्स हेटौंडाको आयोजनामा अन्तरक्रिया सम्पन्न भएको हो । अन्तरक्रिया कार्यक्रममा सिम्रनले सहजीकरण गर्नु भएको थियो...
कमरेड भोजराज ढुंगेललाई आफ्ना दुई छोरी सिर्जना र संझनाले अन्तिम श्रद्वाञ्जलीसहित मुख हेरेर आफ्ना बुबालाई सदाका लागि विदा गर्नुभयो ।उहाँको पार्थिक शरीरमा नेकपा (एमाले) केन्द्रीय सल्लाकार परिषद अध्यक्ष अमृतकुमार बोहराले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्वाञ्जली दिनुभयो । श्रद्धाञ्जली सभामा...
आन्दोलनरत शिक्षकसँग सरकारले गरेको छलफल विनानिष्कर्ष टुंगिएको छ। बिहीबार बिहान ८ बजे गृह मन्त्रालयमा भएको छलफल सकारात्मक भएपनि बार्ता बिनानिश्कर्ष टुंगिएको छ । गृह मन्त्रीका प्रेस सल्लाहकार कमल गिरीका अनुसार गृह मन्त्रालयमा बिहान ८ देखि ९ बजे सम्म भएको वार्तामा...
सिन्धुली: अपांग महिला संघ सिन्धुलीकी अध्यक्ष मनिषा कुमारी गौतमले सिन्धुलीमा अपांगता भएका महिलाहरुलाई आत्मनिर्भर बनाउँदै उनीहरुको अधिकार रक्षाका लागि काम गर्ने बताइन् । अध्यक्षको पदभार ग्रहण गर्ने क्रममा १८ वर्षीया गौतमले सिन्धुलीका सञ्चारकर्मीहरु माँझ बुधवार आफ्नो भावी योजनाहरु समेत...
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपाध्यक्ष एवम पूर्व अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार पूर्णतः असफल भएको बताएका छन् । वर्तमान सरकारको एक वर्षे कार्यकालको समिक्षा गर्दै उनले आम नेपाली यो सरकारसँग असन्तुष्ट र असहमत रहेको तथा सत्तारुढ दलका...
नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजवाट सुरू हुदैँछ । च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा सो बैठक बस्नेछ । बैठक १० गतेसम्म जारी रहनेछ । सो पार्टीका महासचिव शंकर पोखरेलका अनुसार समसायिमक राजनीतिक विषयको समीक्षा, संगठनात्मक समीक्षा, जनतामा आधारित पार्टी निर्माणको सन्दर्भमा...
नेकपा एमाले सिन्धुलीको ८ औं अधिवेशनबाट युवा नेतृत्व चयन भएको छ । नयाँ कमिटीको अध्यक्षमा महेन्द्र देव श्रेष्ठ निर्वाचित हुनुभएको छ । उहाँले आफ्नो निकटतम प्रतिद्वन्द्वी कुमार बहादुर कार्की लाई १३७ मत अन्तरले पराजित गरेर अध्यक्षमा विजयी हुनु भएको...
- Advertisement -

भरखरै प्राप्त