प्रदेश समाचार

सिन्धुपाल्चोक: विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश उर्फ खाम्सोङ तामाङले आफ्नै विद्यालयकी प्रधानाध्यापकमाथि हातपात गरेका छन् । इन्द्रावती गाउँपालिका वडा १ स्थित भूवनेश्वरी आधारभूत विद्यालयकी प्राधानाध्यापक अञ्जना भण्डारीलाई सोही विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तामाङले कुटपिट गरेको बताइएको छ...
सिन्धुली: नेकपा एमाले दुधौली नगरकमिटीको बैठकले आउँदो निर्वाचनलाई व्यवस्थित ढंगले सञ्चालन गर्नका लागि नेता शान्तिमान कार्कीको नतृत्वमा ५०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।पालिका कमिटी अध्यक्ष खेटराज अधिकारीको अध्यक्षता एवम् जिल्ला इन्चार्ज प्रदीप कटुवालको अध्यक्षतामा बसेको बैठकले...
काठमाडौँको काडाँघारीस्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। एकजनाको रिपोर्ट अझै आइनसकेको स्वास्थ्य मन्त्रालय स्रोतले देशसञ्चारसँग पुष्टि गरेको छ। अपार्टमेन्टमा बस्दै आएका उनीहरुको २८ दिनपछि कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। सनसिटीमा बस्दै आएका तीनजनामा ...
उदयपुर जिल्ला यतिबेला कोरोनाको इपिसेन्टर बन्ने खतरातिर गएको छ । उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १३ जना कोरोनाभाइरस संक्रमितसँग सम्पर्कमा आएका थप ८ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। त्यस क्षेत्रमा नेपाली सेनाको स्वास्थ्य टोली गई चेक जाँचको प्रक्रिया अगाडि...
बिरगंज महानगरपालिका ले आज फेरी कोरोनाअस्पतालको अनुमतिका लागी फेरी स्वास्थ मन्त्रालयमा पत्राचार गरेको छ । बैशाख ८ गते महानगरपालिका गण्डक अस्पताल सङ्ग सम्झौता गरे लगतै नारायणी का मेसु डाक्टर मदन उपाध्यायको नेतृत्वमा डाक्टर निरज सिंह र डाक्टर उदय नारायण...
भारतबाट लुकिछिपी आएका कपिलवस्तुका थप १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो १० दिनभित्रै भारतको महाराष्ट्रबाट लुकिछिपी आएका उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा यशोधरा गाउँपालिका ५ का ८ जना र बुद्धभूमि गाउँपालिका...
जिल्लाको पूर्वी क्षेत्र नरैनापुर कोरोनाको ‘हटस्पट’ बनेको छ। कोरोनाबाट मृत्यु भएका युवक पनि यही पालिकाका हुन्। त्यसअघि नै यो पालिकामा आठ जनामा कोरोना देखिइसकेको छ। सोमबार ४७ जना थपिएसँगै नरैनापुरका संक्रमितको संख्या ५५ पुगेको छ। सोमबार थपिएका संक्रमितको दुई दिनअघि...
रौतहटमा क्वारेन्टाइनमै एक स्वास्थ्यकर्मीमाथि बुधबार कुटपिट भएको छ। रौतहटको राजपुर नगरपालिकामा रहेको क्वारेन्टाइनमा नगरपालिकाकै स्वास्थयकर्मी खुरसेद आलममाथि कुटपिट भएको हो। नगरपालिकाको वडा नम्बर ९ को क्वारेन्टाइनमा रहेका ब्यक्तिहरुको आरडीटी परीक्षण गर्नको स्वाब संकलनन गर्न गएको बेला आलम माथि स्थानीय एकजनाले आक्रमण...
पहिरोले जीप पुर्दा गुल्मीमा एक जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन्। धुर्कोट गाउँपालिका वडा नम्बर ३ हाडहाडेमा अर्घाखाँचीको मालारानी–हाडहाडे हुँदै धनमुडा जाँदै गरेको ग १ ज ३९९७ नम्बरको जीप चुने ओडार भन्ने स्थानमा पहिरोले पुरेको हो। जीपमा...
भारतबाट ल्याउदै गरेको अवस्थामा प्रहरीले २५ किलो अबैध चाँदीसहित दुई जनालाई बुधबार दिउसो पक्राउ गरेको छ। अवैध चाँदीका गर गहनासहित पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ५ का ईन्द्रदेव प्रसाद यादव र प्रसौनी गाउँपालिका वडा नम्बर ६ का वकिल...
- Advertisement -

भरखरै प्राप्त