प्रदेश समाचार

हालसम्म सातवटा राजनीतिक दलले राष्ट्रिय पार्टीको मान्यता पाएका छन्। शुक्रबार अपराह्नसम्मको समानुपातिकतर्फको मतपरिणामअनुसार सातवटा दलले राष्ट्रिय पार्टीको मान्यता पाएकाे निर्वाचन आयोगले जनाएको छ। नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत...
नेकपा एकीकृत समाजवादीकाे केन्द्रीय सचिवालय बैठकले वाम एकताको लागि कार्यदल गठन गरेको छ। बिहीबार पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको केन्द्रीय ४५ औँ सचिवालयको बैठकले पार्टी महासचिव वेदुराम भुसालको संयोजकत्वमा ४ सदस्यीय बाम एकतासम्बन्धी कार्यदल गठन गरेको हो। ठकले कार्यदलमा भुसालसहित...
सिन्धुली जिल्लामा अहिलेसम्म भूमि समस्या साधान गर्न सुकुम्वासीलाई लालपुर्जा बितरण गर्न भन्दै १४ वटा आयोग गठन गरेपनि समस्या जस्ताको तस्तै छ । भूमि सम्बन्धी समस्यालाई समाधान गर्ने र अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्ने भने पनि अझसम्म समस्या समाधान हुनै सकेको...
सिन्धुली: पेशागत महासंघ नेपाल सिन्धुलीले आज एक कार्यक्रमका बीच महिला टेम्पो चालकहरुलाई सम्मान गरेको छ ।१३४ औं अन्तरराष्ट्रिय श्रमिक दिवशको अबसरमा सिन्धुलीमा आयोजित महिला टेम्पो चालकलाई सम्मान तथा महासंघका नव निर्वाचित पदाधिकारीहरुलाई सम्मान कार्यक्रममा सिन्धुलीका १८ जना महिलालाई नगद...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह दिल्ली धाएको भनेर दिएको अभिव्यक्तिबारे संसदमा प्रष्टीकरण दिएका छन् । उनले उक्त अभिव्यक्तिमा आफ्नो कमजोरी भएको स्वीकार गरे ।  उनले भावनामा बगेर त्यो कुरा बोलेको बताए । आफूमाथि उठेको प्रश्नमा जवाफ...
गौशला नगरपालिका महोत्तरीका कर्मचारीहरुले एक प्रेस विज्ञप्ती मार्फत भोलीबाट कुनै पनि काम नगर्ने बताएकाछन् । राजस्व शाखामा कार्यरत कर्मचारी दिपेन्द्र यादवलाई नगरउपप्रमुख रेणुकुमारी महत्तोले हातपात गरेको आरोप लगाउँदै नगरपालिकाको सम्पूर्ण काम कारबाही रोकिएको बताएका हुन् ।यसैबीच नगरप्रमुख डा. दिपेन्द्र...
काठमाडौं: प्रेस चौतारी नेपालले नेपाल पत्रकार महासंघले जारी गरेको सूचना फिर्ता लिन अल्टिमेटम दिएको छ । अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा आज बसेको केन्द्रीय सचिवालयको आकस्मिक बैठकले महासंघका महासचिव रोशन पुरीको नाममा जारी सूचना पत्रकारलाई सदस्यताबाट बञ्चित गरी आफू निकट गैरपत्रकार...
मकवानपुरः हेटौंडामा जारी एमाले सम्बद्ध अनेरास्ववियुको प्रथम अधिवेशनमा सर्बसम्मत नेतृत्व चयन हुने भएको छ । सम्वद्ध स्रोतका अनुसार उद्घाटन सत्रको समापन पछि भोली हुने बन्दसत्रबाट अनेरास्ववियु बागमतीको सहसंयोजक लालवहादुर बुढाथोकीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन हुने बताइएको छ ।...
यसपटकको कार्यकाल अन्तिम मौका हो। भ्रष्टाचारविरुद्ध निर्मम हुन्छु’ भनी देशको आर्थिक विकासमा अग्रगामी छलाङ मार्ने रटान गर्दै आउनुभएका ‘कान्तिकारी नेता’ पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार विद्युत्को डेडिकेटेड फिडर एवम् ट्रंकलाइनसम्म पुग्दा स्खलित भएको छ। वर्गीय समानताका निम्ति राज्यसत्ता परिवर्तन गर्नुपर्ने...
राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल सिन्धुलीले गुठी जमिनको समस्या समाधान गर्न माग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ । प्रमुख जिल्ला अधिकारी भरत खनाल मार्फत प्रधानमन्त्री दाहाललाई आज एक प्रतिनिधी मण्डलले ज्ञापन पत्र बुझाएको हो ।गोलन्जोर गाउँपालिका...
- Advertisement -

भरखरै प्राप्त