सिन्धुलीको सुनकोसी गाउँपालिकाले ६० करोड २५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आज एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष दिपा दाहालले आर्थिक बर्ष २०७९ र ०८० को नीति तथा कार्यक्रमका लागि सो रकम बिनियोज गर्नुभएको हो ।असार १० गते...
सिन्धुलीको कमलामाई नगरपालिकाको आर्थिक बर्ष २०७९/८० को निति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । आज कमलामाई नगरपालिका नगर सभा तथा ११ औँ अधिवेशनमा कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्रकुमार पोखरेलले निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
नगरपालिकाले कृषि उत्पादनलाइ प्रत्साहन,...
राष्ट्रपति विद्यादेवी भण्डारीले कमला नदीलाई ५ वर्ष भित्रमा नमुना नदी प्रणालीको रूपमा व्यवस्थापन गर्नु पर्ने बताउनु भएको छ । बिहीबार राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति, श्री १ वन तथा पर्यावरण सुरक्षा गण नेपाली सेना रानीबासको संयुक्त आयोजनामा दुधौली...
जिल्ला समन्वय समिति सिन्धुलीमा गठबन्धन दलका माओवादी केन्द्र र नेपाली काँग्रेसको प्यानलनै विजयी भएको छ।
गठबन्धन दलका काँग्रेस र माओवादी मिलेर नेकपा एकीकृत समाजवादीका सुर्य पाख्रिनलाई हराउदै नेकपा माओवादीका कार्साङ लामा जिल्ला समन्वय समिति सिन्धुलीको प्रमुखमा निर्वाचित भएका हुन्। लामाले...
विश्व खाद्य स्वच्छता दिवस आज (मंगलबार) ‘स्वच्छ सन्तुलित आहार स्वस्थ जीवनको आधार’ भन्ने नाराका साथ मनाइने भएको छ । हरेक दिन सर्वसाधारणले स्वच्छ सन्तुलित आहार उपभोग गर्न पाउन् भन्ने उद्देश्यले यो दिवश मनाउने गरिएको हो ।
सरकारले सबैलाइ अर्गानिक खानेकुराकाे...
स्थानीय तह निर्वाचन–२०७९ को निर्वाचनबाट नेकपा(एमाले) सिन्धुलीले कमलामाई नगर कार्यपालिकामा दुई तिहाई बहुमत पु¥याएको छ । बैशाख ३० गते सम्पनन् निर्वाचन मार्फत उपमेयर र ७ वडा अध्यक्ष सहित बिजय प्राप्त गरेको एमालेले २०७९ जेष्ठ १७ गते सम्पन्न कार्यपालिका सदस्य...
कमलामाई नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले सामुदायिक विद्यालयहरुको शैक्षिण गुणस्तरमाथिउठान र आफुले सक्दो सहयोग गर्ने बताउनु भएको छ । सिद्धबाबा माध्यमिक विद्यालय पानीट्यांकीमा आयोजित शैक्षिक अन्र्तक्रिया तथा नव निर्वाचित जनप्रतिनिधीलाई स्वागत कार्यक्रममा प्रमुख अतिथीका रुपमा सम्वोधनगर्दै नगरप्रमुख पोखरेलले दुई...
इन्धन र पेट्रोलियम पदार्थमा सरकारले गरेको लगातार मूल्य वृद्धिको विरोधमा सिन्धुलीमा अनेरास्ववियु र युवासंघले बुधवार साँझ सिन्धुलीमाढीमा मसाल जुलुस निकालेको छ । एमाले पार्टी कार्यालय सिन्धुलीबाट सुरु भएको मसाल जुलुस दुई नम्बर बजार, एक नम्बर बजार, स्टल बजार हुँदै...
सिन्धुलीका नौ वटै स्थानिय तहको निर्वाचन परिणाम सार्वजनिक भए पछि माओवादी केन्द्रका नेता हरिवोल गजुरेलसँगै कमलामाई नगरपालीकामा माओवादी केन्द्रको तर्फवाट उपमेयर पदमा उम्मेदवारी दिएका दिर्घराज श्रेष्ठ सहितको टोली मुडफ्रेस गर्न भन्दै दार्जिलिङ पुगेको समाचार माओवादी संवद्ध अनलाईनले सार्वजनिक गरेपछि...
दुधौली नगरपालिकाको वडा नं. २ भलुवाहीमा रहेको वडा कार्यालयमा नेपाली कांग्रेसका कार्यकर्ताहरुले तालाबन्दी गरेपछि सेवाग्राहीहरु प्रभावित भएकाछन् । वडा कार्यालयमा सोमवार विहान देखी नेपाली कांग्रेसका स्थानीय नेता र कार्यकर्ताले तालाबन्दि गरेका हुन् ।उनीहरुले एमालेबाट निर्वाचित वडा अध्यक्ष रितेश राउतलाई...












