७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा मालपोत कार्यालय सिन्धुलीले गाउँ ब्लकको जग्गा धनीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको छ ।कार्यालयमा आयोजित एक औपचारीक कार्यक्रम मार्फत गाउँ ब्लकमा दर्ता भएका जग्गाको सम्बन्भित जग्गा धनीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको हो...
सुनकोशी गाउँपालीका तेस्रो अध्यक्ष कप २०७७ आज सुनकोशी गाउँपालिका अध्यक्ष दिपा वोहोरा दाहालको प्रमुख आतिथ्यतामा समापन गरिएको छ । माघ २९ गते उदघाटन गरिएको उक्त खेलमा महिला भलिबल ,पुरुष भलिबल ,फुटबल र ब्याटमिन्टन खेल समाबेश गरिएको थियो ।...
सिन्घुली(फिक्कल): फिक्कल गाउपालिका वडा नं-६ काे वडा स्तरिय कार्यकर्ता भेलालाई सम्बाेधनगर्दै प्रमुख अतिथि तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केन्द्रीय सदस्य शान्तिमान कार्कीले माधब-प्रचण्ड समुहले भारतकाे इसारामा राष्ट्रवादी ओली नेतृत्वको सरकारलाई अपदस्त गर्न खाजेकाे आरोप लगाएकाछन् । जनताकै पक्षमा...
सरकारले प्रतिनिधीसभा बिघटन गरि ताजा जनादेशका लागि २०७८ बैशाख १७ र २७ मा निर्वाचनकाे घाेषणा गरेसँगै संस्थापन नेपाल कम्युनिष्ट पार्टी(नेकपा) यतिबेला निर्वाचनकाे तयारीमा हाेमिएकाे छ । निर्वाचनकाे तयारी सँगै गाउँपालिका स्तर र वडा स्तरमा पार्टी कमिटी सुदृढ तथा जनसम्बन्ध...
कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीले बरुणदेवी मावि खट्टारको शैक्षिक गुणस्तर बढाउने काममा लाग्न शिक्षक र व्यवस्थापन समितिलाई आग्रह गर्नुभएको छ । विद्यालयको ३५ औं वार्षिक उत्सवलाई सम्वोधनगर्दै नगरप्रमुख खत्रीले सो कुरा बताएका हुन् । उनले विद्यालयलाई लोनको भार रहेको...
कमलामाई नगरपालिकाले आज नगरक्षेत्रका ११ वटा स्थानमा रहेका अनुदानमा रासायनिक मल बितरण गर्ने कृषि सहकारी संस्थाको अनुगमन गरेको थियो । नगरउपप्रमुख एवम् कृषि शाखाका प्रमुख मञ्जु देवकोटाको संयोजकत्व एवम् नगरप्रमुख खड्गवहादुर खत्रीको प्रमुख आतिथ्यतामा अनुदानका रासायनिक मल बिक्री बितरणका...
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हडप्ने मुख्य अभियुक्त शोभाकान्त ढकाललाई विशेष अदालतले थुनामा राख्न आदेश दिएको छ । विशेष अदालतका न्यायाधीशहरु अब्दुल अजिज मुसलमान, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारुको इजलासले बयानपछि थुनामा राख्ने आदेश दिएका हुन् । यसअघि अख्तियारका पूर्वप्रमुख...
हरिहरपुरगढी गाउँपालिका ५ सिमरास पाखामा जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।  हरिहरपुरगढी २ बख्बरबाट मरिण गाउँपालिका २ को रातोमाट जाँदै गरेको जन्ती बोकेको ना ५ त ५३५६ नं ट्र्याक्टर शुक्रबार दुर्घटनामा...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवम् लोकप्रिय नेता शान्तिमान कार्कीमाथि बन्द आव्हानकर्ताको एक समूहले हातपात गरेको छ । नेकपा (नेपाल प्रचण्ड समूह) का केन्द्रीय सदस्य एवम् सह इन्चार्ज कमलजंग राईको नेतृत्वमा रहेको समूहले नेता कार्कीमाथि सिन्धुलीको...
नेकपा (नेपाल–प्रचण्ड) ले आह्वान गरेको आम हड्तालका कारण परीक्षा दिनु पर्ने विद्यार्थी तथा दैनिक ज्याला मजदूरी गर्ने कामदाहरु सास्ती खेप्न बाध्य भएका छन् । काठमाडौँ उपत्यकाका भित्री सडकहरुमा आंशिक रुपमा पसल तथा व्यवसायहरु खुल्ने क्रममा छन् । बाटो सामान्य दिनमा...
- Advertisement -

भरखरै प्राप्त