सिन्धुली अस्पतालबाट मंगलवार सबै भन्दा बढी ४० जना कोरोना संक्रमित रोग निको भएर घर फर्केकाछन् । उनीहरुलाई आज कोभिड उपचार युनिटबाट घर पठाइएको सिन्धुली अस्पतालले जानकारी दिएको छ । यो सँगै दोस्रो लहरमा संक्रमित भएर निको हुनेको संख्या ८५...
लमजुङ्ग केन्द्रविन्दु भएर बुधबार बिहानै भूकम्प गएको छ । लमजुङको भुलभुले केन्द्रविन्दु भएर बिहान ५ बजेर ४२ मिनेट जाँदा ५.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद लोकविजय अधिकारीले जानकारी दिएका छन् । भूकम्पको धक्का काठमाडौँ उपत्यकासहितका क्षेत्रमा पनि महशुस...
नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला संगठन समितिले एक कार्यक्रमका बीच २८ औं मदन आश्रित स्मृति दिवश मनाएको छ । एमाले केन्द्रीय सदस्य एवम् जिल्ला अध्यक्ष प्रदीप कटुवालको अध्यक्षतामा भएको कोर्यक्रममा एमाले वाग्मती प्रदेश कमिटी सदस्य खड्ग खत्री, जिल्ला सचिव...
जोखिमलाई प्रवाह नगरि निरन्तर कोभिड १९ संक्रमित तथा अन्य विरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीको कामलाई प्रोत्साहन गर्न यहाँको कोशेली डेरी उद्योगले दुध उपलब्ध गराएको छ । शनिबार उक्त डेरी उद्योगले सिन्धुली अस्पताल तथा अस्पतालले नै सञ्चालन गरेको कोभिड १९ अस्पतालमा कार्यरत...
म कोरोना संक्रमित भएको आज पन्ध्रौं दिनभयो । सुरुको ५ दिन एकदमै पिडादायी रुपमा बिते। त्यसको सबै कुरा संझँदा र बिस्तार लाउँदा पिडा हुन्छ । तै पनि मैले लेख्नु पर्छ र कोरोना संक्रमणसँग जुधिरहेकाहरुलाई थप हौसला दिनु पर्छ। र...
ग्वाल्टारः देशब्यापी रुपमा फौलिएको कारोना संक्रमणको नयाँ भेरियण्ट रोकथाम र नियन्त्रणका लागि सिद्धार्थ वैँक गोलन्जोर शाखाले गोलन्जोर गाउपालिकाको कोरोना कोषमा दुई लाख सहयोग गरेको छ । गाउँपालिका कार्यालयमा एक कार्यक्रमका बिच बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिद्धार्थ वैंक गोलन्जोरका...
राष्ट्रिय युवा संघ, नेपालले एक प्रेस विज्ञप्ती जारीगर्दै संघका केन्द्रीय कमिटि सदस्य एवं काभ्रेपलाञ्चोक जिल्ला रोशी गाउँपालिका वडा नं।१० वाल्टिङ्ग निवासी मिलन सापकोटाको कोरोना संक्रमणका कारण निभएको खबरले स्तब्ध बनाएको जनाएको छ । गत २०७८ बैशाख १० गते कोरोनाको...
कारोना संक्रमणका कारण सिन्धुलीको दुधौली नगरपालिकामा संक्रमितहरुको संख्या १ सय १९ जना पुगेपछि जनजीवन कष्टकर बन्दै भएको छ । दुधौली नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार कोरोना संक्रमितहरुको स्वास्थ्य जाँच र उपचार क्रमशः चुनौतीपूर्ण बन्दै जानथालेको छ ।घरमै बसेका एक शिक्षकको...
कोरोना संक्रमण बढ्दै गएको सुनकोशी गाउँपालिकाले गाउँ गाउँमा स्वास्थ्यकर्मीहरु खटाएर सर्वसाधारण नागरिकहरुको स्वाब संकलन गर्ने कार्यलाई तिब्रता दिन थालेको छ ।कोरोना संक्रमणकै कारण गाउँपालिकाका २ स्थानीयको राजधानी काठमाडौमा ज्यान गएपछि गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहालकै सक्रियतामा अहिले बढी जोखिम...
सिन्धुलीको गोलन्जोर गाउँपालिकाले आफ्ना नागरिकहरुको जीवन रक्षाका लागि २४ सै घण्टा स्वास्थ्य सेवा दिने घोषणा गर्नुका साथै अक्सिजनसहितको ५ वेडको अस्थायी कोभिड अस्पताल पनि सञ्चालनमा ल्याएको छ ।गाउँपालिका अध्यक्ष पुष्प कार्कीले दिएको जानकारी अनुसार गाउँपालिकामा २४ सै घण्टा खटिनेगरी...
- Advertisement -

भरखरै प्राप्त