सिद्धार्थ वैंकद्धारा गोलन्जोरको प्रकोप व्यवस्थापन कोषमा दुई लाख सहयोग

Compressed by jpeg-recompress

ग्वाल्टारः देशब्यापी रुपमा फौलिएको कारोना संक्रमणको नयाँ भेरियण्ट रोकथाम र नियन्त्रणका लागि सिद्धार्थ वैँक गोलन्जोर शाखाले गोलन्जोर गाउपालिकाको कोरोना कोषमा दुई लाख सहयोग गरेको छ ।

गाउँपालिका कार्यालयमा एक कार्यक्रमका बिच बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिद्धार्थ वैंक गोलन्जोरका शाखा प्रवन्धक हेमकुमार श्रेष्ठले गाउँपालिकाका उपप्रमुख गंगादेवि श्रेष्ठ र गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रेमबहादुर श्रेष्ठलाई सयुक्त रुपमा चेक हस्तान्तरण गरेका थिए ।
अशोक ठकुरीबाट