प्रदेश नम्बर २ को राजधानी ‘मधेश’ कायम भएको छ। सोमबार अपराह्न भएको मतदानमा दुई तिहाई बढी सांसदहरुले मधेशको नाममा मतदान गरेपछि सभामुख सरोजकुमार यादवले प्रदेश २ को नाम ‘मधेश’ कायम भएको घोषणा गरेका हुन्।
‘मधेश’ प्रदेशको नाममा ८० जनाले मतदान...
तेजाब लगाएत जलन पिडितहरुको सेवामा सक्रिय रहनु हभएका समाजसेवी उज्जल विक्रम थापालाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सिन्धुलीले अभिनन्दन गरेको छ । अभियान्ता थापालाई सिन्धुलीमा एक कार्यक्रमका वीच अभिनन्दन गरिएको हो ।सिन्धुली पुख्र्यौली घर भई सामाजिक सेवामा अनवरत रुपमा...
मेडिकल कलेजको मनोमानीबिरुद्ध आन्दोलनरत सात विद्यार्थी संगठनले शुक्रबार सिंहदरबार परिसरभित्रै काठमाडौँ मेडिकल कलेजका कार्यकारी प्रमुख डा. सुनील शर्मालाई कालोमोसो दलेर गरिएको दुर्व्यवहारको जिम्मा लिएका छन्।
अभिभावक, विद्यार्थी र कलेज सञ्चालकहरुबीच शिक्षा मन्त्रालयमा भएको छलफलपछि बाहिर निस्कँदा विद्यार्थीहरुले डा. शर्मामाथि दुर्व्यवहार...
पर्साको वीरगञ्ज महानगरपालिका–२३ इटियाही, नारायणी बयोधा अस्पतालको पछाडि चौरमा मृतावस्थामा फेला परेका रिक्सा चालक भारतीय नागरिक ४५ वर्षीय मुख्तार मियाँको हत्या भएको खुलेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार भारतको बिहार राज्य वैशाली घर भई हाल वीरगञ्ज–३ छप्कैया बस्दै आएका मियाँको...
अर्थमन्त्री जनार्दन शर्माले अन्तःशुल्क ‘स्टिकर’को सुरक्षित मुद्रण नेपालमै गर्न निर्देशन दिएका छन्।
काभ्रेको पनौतिस्थित आइटी पार्कमा जडान हुँदै गरेको सुरक्षण मुद्रण प्रिन्टिङ प्रेसको निरीक्षण गर्दै उनले अर्थ मन्त्रालयलाई आवश्यक स्टिकर तत्कालै उपलब्ध गराउन सुरक्षण मुद्रण केन्द्रलाई निर्देशन दिए। 'हामीलाई करिब...
नेकपा(एमाले) सिन्धुलीकाे साताै अधिवेशन निर्वाचनमा खुल्ला सदस्यकाे लागि भएकाे निर्वाचनमा ५३ सबैभन्दा बढी मत ल्याएर विजयी हुनेमा ५ जना सदस्यहरु रहेको देखिएको छ ।
रेडक्रस सिन्धुलीका सभापति समेत रहेका अशाेक श्रेष्ठ पहिलाे बनेका छन । उनले ९०३ मतमा...
नेकपा एमाले सिन्धुलीको कार्यसमितिमा नव निर्वाचित पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । अध्यक्ष, उपाध्यक्ष, , सचिव सहसचिव सहित सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
पौष २३ गते भएको सातौँ जिल्ला अधिवेशनबाट निर्वाचित...
नारायणहिटी दरबार संग्रहालय परिसरमा कफी सप सञ्चालनबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको छानबिन समितिले अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।
प्रतिवेदन सार्वजनिक गर्न सोमबार आयोजित कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आले मगरले ६.३४ आना जग्गा...
नेकपा एमाले सिन्धुलीको सातौ अधिवेशन अन्र्तगत भएको मतगणनामा ४८८ सय मत प्राप्तगरी कुमारवहादुर कार्की राम कुमार अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँको निटकतम् प्रतिस्पर्धी प्रदीप कटुवालले ४ सय ८ मत प्राप्त गर्नुभएको छ । हिजो भएको मतदानमा जम्मा ९...
नेकपा एमाले सिन्धुलीको सातौ अधिवेशन अन्र्तगत आज साँझसम्म भएको निर्वाचनका क्रममा ९ सय चार मत खसेको छ ।निर्वाचन अधिकृतको कार्यालयका अनुसार साँझ ७ बजेसम्म भएको मतदान प्रक्रियामा उक्त मत खसेको हो ।प्रदेशखबरलाई प्राप्त बिबरण अनुसार जनवर्गी संगठन र आयोजक...












