नेकपा एमाले सिन्धुलीका नव निर्वाचित पदाधिकारीले लिए पद तथा गोपनीयताको शपथ

नेकपा एमाले सिन्धुलीको कार्यसमितिमा नव निर्वाचित पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । अध्यक्ष, उपाध्यक्ष, , सचिव सहसचिव सहित सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।


पौष २३ गते भएको सातौँ जिल्ला अधिवेशनबाट निर्वाचित भएका १०३ जनाले पार्टी कार्यालयमा एक औपचारिक कार्यक्रमका बिच शपथग्रहण गरेका हुन् ।
अधिवेशनबाट रामकुमार कार्की अध्यक्ष, कर्ण घिसिङ उपाध्यक्ष, नारायण बराल सचिव, रश्मिला देवकोटा र मञ्जु देवकोटा उपसचिवमा निर्वाचित हुनु भएको थियो ।
नेकपा एमाले सिन्धुलीको जिल्ला कमिटि सदस्यमा ९८ जना निर्वाचित भएका थिए । निर्वाचित भएका व्यक्तिहरूलाई प्रमुख निर्वाचन अधिकृत पुरुषोत्तम दाहालले प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।

May be an image of 9 people, people standing, people sitting and outdoors

सातौँ जिल्ला अबिधेशनबाट निर्वाचित भएका सदस्यहरू :
मञ्जु दाहाल
गोकर्ण प्रसाद सुवेदी
दीपेन्द्र फुयाल
मञ्जु देवकोटा (ख)
रितेश राउत
पूर्ण बहादुर खत्री
वाल कुमारी अधिकारी दनुवार
रेखराज अधिकारी
हेम बहादुर श्रेष्ठ
गोपाल बहादुर मगर (आले)
शंकर बहादुर भण्डारी
अनिता पहाडी
टिका बहादुर देवकोटा
लाल बहादुर श्रेष्ठ
लक्ष्मी कुमारी हायु
भरत लामा
गौरा देवकोटा बरुवाल
शेर बहादुर दर्लामी
चतुरमान लो
डिबि बल
प्रमीला वाइबा
चित्र बहादुर माझी
हरि कुमार स्याङतान
शर्मिला कुमारी माझी
छिरिङ लामा
गाइने राई
चमारसिंह घलान
अरुण कुमार पाख्रिन (लामा)
अशोक श्रेष्ठ
कृष्ण बहादुर मोक्तान
कुमार शर्मा
केदार प्रसाद देवकोटा
केशवराज पहाडी
खेटराज अधिकारी
गोकर्ण भुजेल
गोविन्द बहादुर राउत
चित्रनारायण श्रेष्ठ
चित्र बहादुर बुढाथोकी (सन्तोष)
टुक्त बहादुर पुलामी
तीर्थराज बराल
दिनेश बराल
देवराज वाइबा
देवलाल श्रेष्ठ
द्धारिका प्रसाद काफ्ले
फडिन्द्र पहाडी
बुद्ध कुमार अछामी
बेदराज दाहाल
महेन्द्र बहादुर सुनुवार
महेश्वर कार्की
राजु बराल
ललित कुमार श्रेष्ठ
लाल बहादुर बुढाथोकी  (एल.बी.)
शंकर कुमार कार्की
शंकर बराल
शंकर सौगात
शान्ति प्रसाद दाहाल
सञ्जय कुमार दाहाल
सागर कार्की
हरिकृष्ण श्रेष्ठ
हरि प्रसाद अधिकारी
रमा कार्की
अप्सरा खड्का
लिला कुमारी भुजेल
मेनुका कुमारी तिमल्सिना
रमा शर्मा
शान्ता राउत (छलियामा)
विष्णु कुमारी पाण्डे
डोर कुमारी कार्की
गुण कुमारी घिमिरे
लोकेन्द्रदेवी पहाडी
पार्वती सुनुवार
भवानी देवकोटा
विमला पाण्डे
धन कुमारी घिमिरे
मिथिला कुमारी घिमिरे – प्याकुरेल
गंगा कार्की
शारदा देवकोटा
अमृत बहादुर श्रेष्ठ
कोमल बहादुर खपांगि
गोविन्द बहादुर लुंगेली
चुल बहादुर पुलामी (सरोज)
झलक बहादुर माझी
टेक बहादुर रजन मगर
धन बहादुर माझी
नारायण अधिकारी
विजय मुनाल घिसिङ (मुनाल)
विनोद श्रेष्ठ
मनोज कुमार स्याङतान
हरिहर थापा मगर
अम्बिका राई
जानुका नेवा खड्गी
टिकादेवी श्रेष्ठ
निरु श्रेष्ठ
पूजा थापा मगर
मुना कुमारी आले
भीम बहादुर कामी
सरोज बि.क
बिन्दा परियार