सिन्धुलीको कमलामाई नगरपालिकाले आर्थिक वर्ष सकिनैं लाग्दा गरिएको योजना अनुगमनपछि उपभोक्ता समिति मात्रै होइन निर्माणको जिम्मा लिएका ठेकेदारहरुको मुटुमा कम्पन बढ्न थालेको छ । अघिल्ला अर्थिक वर्षमा अनुगमनमा खासै कडाई नगरेको कमलामाईले यस वर्षदेखी निर्माण सामाग्रीको प्रयोग मात्रै होइन...
राजधानी काठमाडौँको मध्य बानेश्वरको मुख्य सडक भासिएको छ । गाडी नै छिर्ने जत्रो सडकमा प्वाल परेपछि सो क्षेत्रको आवागमनमा अवरोध भएको छ । भासिएको सडक क्षेत्रलाई घेरा हाली एकातिरबाट दुई पाङ्ग्रे र अर्कोतिरबाट चार पाङ्ग्रे सवारी साधन सञ्चालनमा ल्याइएको...
कोरोनाभाइरसको संक्रमणसँग मिल्दो लक्षण देखिएसँगै सिन्धुली अस्पतालमा उपचारका लागि आएकी एक महिलाको मृत्यु भएको छ । महोत्तरीको पाटु घर भएकी २१ वर्षकी ती महिलामा अत्यधिक ज्वरो र स्वासप्रस्वासको समस्या भइ सिन्धुली अस्पताल ल्याइएकोमा इमर्जेन्सी भर्ना गरी उपचार भइरहेको क्रममा...
तिनपाटन गाउँपालिकाको ७ औं गाउँपरिषद हिजो सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष कर्णवहादुर थापाले परिषदमा नीति तथा कार्यक्रम पेशगर्दे विकासमा समानुपातिक रुपमा बितरण गरिने बताउनुभयो । उहाँले ६२ करोड ६९ लाखको बजेट परिषदमा पेश गर्नुभएको थियो । सिन्धुलीका सातै...
पोखरामा कोरोना सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको शव गाड्न नदिन टायर नै बालेर स्थानीयले अवरोध गरेपछि भएको झडपमा प्रहरीले छ राउण्ड हवाई फायर गरेको छ । सो घटनामा दुई वटा मोटरसाइकलमा क्षति पुगेको छ भने एउटा भिरबाट खसालिएको छ । घटनामा...
साहित्यकार तथा पत्रकार वी.के. पाल्पालीको लागि मृर्गौला प्रत्यारोपणमा सहयोग गर्न पाल्पालीकी श्रीमती तथा पत्रकार रेणुका भट्टराइले याचना गरेकी छिन् । उनले सामाजिक सञ्जाल मार्फत यस्तो याचना गरेकी हुन् । आदरणीय मित्रहरु नमस्कार, यहाँहरुको केही कौतुहल्ताको अन्त्य गर्नु जरुरी मानेर यो कुरा...
कमलामाई नगरपालिकाले कोरोना महामारीका बीच आफ्नो सातौं नगरपरिषदको तयारी तिब्र पारेसँगै असार १० गते नगरपरिषद गर्ने अन्तिम तयारी गरेको छ । तयारीका क्रममा आज संसदमा प्रतिनिधीत्व गर्ने नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राप्रपालगायतका दलहरुसँग आज बिहान छलफल गरेको छ...
बझाङको क्वारेन्टिन रहेका एक युवाले आत्महत्या गरेका छन् । छबिसपाथिभेरा गाउँपालिका–७ मजखोरी माविको क्वारेन्टिनमा बसेका स्थानीय ३० वर्षीय युवकले आत्महत्या गरेका हुन् । वडा नम्बर ७ का अध्यक्ष पदम मण्डेलका अनुसार तीन दिनअघि मात्र भारतको बैंग्लोरबाट आएर क्वारेन्टिनमा बसेका उनले...
कमलामाई नगरपालिकाले कोरोना महामारीका बीच आफ्नो सातौं नगरपरिषदको तयारी तिब्र बनाउन थालेको छ ।कोरोना संक्रमणका बीच नगरप्रमुख खड्गवहादुर खत्रीले नगरपालिकाका १४ वटै वडामा पुगेर सर्वदलीय बैठक राख्दै योजना संकलन गरेका थिए । वडास्तरबाट आएका योजनाहरु छनोट सकिएपछि विभिन्न लक्षित...
- Advertisement -

भरखरै प्राप्त