कमलामाई नगरपालिकाका नगरप्रमुख खड्गवहादुर खत्रीले आज एक समारोहका बीच सिन्धुलीको बुद्धनगरमा शान्तीदुत गौतम बुद्धको मुर्ति अनावरण गर्नुभएको छ । नगरपालिकाका प्रवक्ता एवम वडा नं. ७ का वडा अध्यक्ष कर्णबहादुर घिसिङ्को अध्यक्षता भएको कार्यक्रममा नगर प्रमुख खत्रीले वौद्धिक परम्परा अनुसार...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कमलामाई नगर कमिटी सिन्धुलीका इन्चार्ज महेन्द्रदेव श्रेष्ठले कोरोना महामारीका बेला पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीका राजीनामा मागेर पार्टी नेतृत्वले विवेकपूर्ण निर्णय नगरेको बताएका छन् ।तत्कालिन नेकपा एमाले र एमाओवादीका बीचको एकता प्रक्रियाकै...
नेपालमा थप। गोरखा अस्पतालमा उपचाररत पालुङटार नगरपालिका –७ निवासी ४४ वर्षीय एकजना कोरोना संक्रमितको शनिबार बिहान मृत्यु भएको हो । ती पुरुष कतारबाट आएका थिए । कतारबाट आएपछि क्वारिन्टनमा बसेका उनमा कोरोना संक्रमण पुष्टि भएकोमा उपचारका क्रममा मृत्यु भएको हो । उनी...
सिन्धुलीको तीनपाटन गाउँपालिकाले जनसंख्या, भुगोल र मानव विकास सुचकाङ्कलाई आधार बनाएर आफ्ना ११ वटै वडाहरुमा रकम बिनियोजन गरेको छ ।जस अनुसार गाउँपालिकाले आज प्रत्येक वडामा ८० देखी ८५ लाख रुपैयाँ छुट्याउनुका साथै वडाको बजेटमा प्राथमिकिकरण गर्न पनि सुझाएको छ...
हरेक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना बुधबारदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा मोठमा सारिन्छ ।सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको...
कृषिविज्ञ मदन राईले प्रतिकिलो रु १०० मा सलह खरिद गर्ने घोषणा गरेका छन् । भारतबाट तराई प्रवेश गरेको सलह खोटाङका विभिन्न स्थानीय तहमा शनिबार एकैसाथ देखिएपछि कृषिविज्ञ राईले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिकिलो रु १०० मा खरिद गर्ने बताएका हुन्...
कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीले आज कृषकहरुलाई ५० प्रतिशत अनुदानमा मिनि ट्रेलर हस्तान्तरण गर्नुभएको छ ।नगर उपप्रमुख एवम् कृषि समितिका संयोजक मञ्जु देवकोटाको अध्यक्षतामा भएको एका कार्यक्रमका बीच नगरप्रमुख खत्री, प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदीले नगरपालिका क्षेत्रका १० जना...
सिन्धुली जिल्लामा सलह किराको झुण्ड प्रवेश गरेपछि कमलामाई नगरपालिकाले त्यसको रोकथामका लागि पहल थालेको छ । नगरपालिकाको वडा नं. २ को खोल्माडाँडा, खोपी खर्क, चियाबारी, सिमबारी, लामीस्वारा, मुडेखर्क, खुर्सानीडाँडा, वडा नं. ८ को कर्करे माईस्थान र वडा नं. १०...
कमलामाई नगरपालिका ३ सदरमुकामका वडाको तुलनामा ग्रामिण वडानै हो । साविकको जलकन्या गाविसलाई नगरपालिकामा गाभेपछि जलकन्याबासी कमलामाई नगरपालिकाबासी भएका छन् । विपी राजमार्गबाट झन्डै २० किलोमिटर राजमार्गको यात्रा र बाकी सिन्धुलीगढी हुदै पाँच किलोमिटरको यात्रा तय गरेपछि कमलामाई नगरपालिका...
कमलामाई नगरपालिका वडा नं.६ का अध्यक्ष उज्वलकुमार थापाले २३ वर्ष सेवा गरेर निवृत्त भएका देवीवहादुर खड्कालाई खादा ओढाएर बिदाई गरेका छन् ।वडा कार्यालयमा इमान्दारिताका साथ कामगर्दै आएका थापा उमेरहदका कारण सेवा निवृत्त भएका थिए । वडा कार्यालयमैं उनलाई अध्यक्ष...
- Advertisement -

भरखरै प्राप्त