कृषकहरुलाई मिनि ट्रेलर हस्तान्तरण

कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीले आज कृषकहरुलाई ५० प्रतिशत अनुदानमा मिनि ट्रेलर हस्तान्तरण गर्नुभएको छ ।
नगर उपप्रमुख एवम् कृषि समितिका संयोजक मञ्जु देवकोटाको अध्यक्षतामा भएको एका कार्यक्रमका बीच नगरप्रमुख खत्री, प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदीले नगरपालिका क्षेत्रका १० जना कृषकहरुलाई मिनि ट्रेलर हस्तान्तरण गर्नुभएको कृषि शाखा प्रमुख देवी सापकोटाले जानकारी दिए ।

Image may contain: 5 people, people standing, tree, hat, beard, shoes and outdoor
Image may contain: 7 people, people sitting and outdoor