नेकपा एमाले सिन्धुलीका विभिन्न वडा कमिटीहरुले नेपालीहरुको महान पर्व विजया दशमी, बढ्की एकादशी तथा दिपावलीको उपलक्ष्यमा चियापान कार्यक्रमको आयोजना गरेका छन् । दुधौली नगरपालिका वडा नं. २ ले आज दुधौलीमा आयोजना गरेको चियापान कार्यक्रमलाई सम्वोेधनगर्दे प्रमुख अतिथी एवम् एमालेका...
नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको निर्वाचित कार्यसमिति भंग गरिएको छ। मनोजकुमार थापा सभापति रहेको जिल्ला शाखा भंग गरिएको हो।
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले भंग भएको जिल्ला शाखाको ठाउँमा नयाँ तदर्थ समिति गठन गरिएको छ। भंग गरिएको शाखाका उपसभापति...
नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाग्मती प्रदेश कमिटी सदस्य एवम् कमलामाई नगरपालिकाका प्रवक्ता कर्ण घिसिङले विजया दशमी तथा दिपावलीको उपलक्ष्यमा शुभकामना सन्देश दिंदै दशैं पर्वलाई खर्चिलो नभई मितव्ययी ढंगले बनाउन अपील गर्नुभएको छ । नेपाली चाडपर्वहरु नेपालका साँस्कृतिक धरोहर भएको...
रिलिफ नेपाल सिन्धुलीले १३ औं वार्षिक उत्सव अध्यक्ष दुर्गाराज पौडेलको अध्यक्षतामा एक कार्यक्रम गरि मनाएको छ ।वार्षिक साधारण सभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै पौडेलले कोभिडको महामारीमा ९० वटा अक्सिजन सिलिन्डर सहित स्वास्थ्य सामग्री सहयोग, ९६४ घर धुरीलाई खाद्यान्न तथा...
नेकपा एमाले कमलामाई नगरपालिकाले आफ्नो राजनैतिक तथा साँगठनिक गतिविधीलाई अगाडि बढाएसँगै कमलामाई नगरपालिका वडा नंं १२ को हात्तीगौंडामा २५ सदस्यीय टोल कमिटी गठन भएको छ । एमाले नगरकमिटी इन्चार्ज एवम् जिल्ला उपसचिव महेन्द्रदेव श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सो...
नेपाल कम्युनिष्ट पार्टी एमाले वडा नं. ५ आहालेमा टोल कमिटी गठन भएको छ । सञ्जीव रम्तेल अध्यक्ष, महेन्द्र गोले उपाध्यक्ष, इश्वर तोलांगे सचिव र निर्मला गोले सहसचिव रहेका छन् । त्यसैगरी सदस्यहरुमा दिपक ओभला शंकर तोलांगे, तीर्थवहादु गोले, हिरा...
सिन्धुली÷प्रमुख प्रतिपक्षी दल नेकपा एमाले कमलामाई नगरपालिका वडा नं. ४ को अगुवाईमा जण्डीस रोगबाट पिडित मृत्यु भएका शिखरटोल ढकालगाउँ निवासी ३६ वर्षीय एमाले कार्यकर्ता सन्तोष सार्कीलाई राहत सामाग्री तथा ३४ हजार २ सय नगद रुपैयाँ बितरण गरिएको छ ।...
नेपालका राजनैतिक दल र नेतृत्वले राजनीतिलाई समाजसेवाका रुपमा स्थापित गराउनै सकेन । बरु उल्टै पेसा र व्यवसायका रुपमा स्थापित भयो । कम्युनिष्ट पार्टीहरुले वर्गीय राजनीतिलाई छोड्दा सिंगो कम्युनिष्ट आन्दोलननैं कमजोर बनिरह्यो । अहिले पार्टीमा लिडरहरुको खडेरी परेको छैन तर...
राष्ट्रिय युवा संघ नेपाल, फिक्कल गाउँपालिका स्तरीय बृहत युवा भेला कार्यक्रममा सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रका ५० जना कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेकाछन् ।फिक्कल संयोजक कमरेड शिव बराल को अध्यक्षता एवम् संघ राष्ट्रिय युवा संघ नेपालका सचिवालय सदस्य...
नेपाल कम्युनिष्ट पार्टी (एमाले) तीनपाटन गाउँपालिका वडा नं. ५ को वडा भेला हिजो सकिएको छ । एमाले सिन्धुलीका सचिव एवम् वागमती प्रदेश कमिटी सदस्य शान्तिमान कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ठूलो संख्यामा पार्टी कार्यकर्ता र सर्वसाधारणको सहभागिता रहेको थियो...












