नेकपा (माओवादी केन्द्र) को आठौँ महाधिवेशनबाट २३६ जना केन्द्रीय सदस्य सर्वसम्मत चयनगर्दा सिन्धुलीका हरिबोल गजुरेल र राजन दाहाल समेटिनु भएको छ । माओवादीले पदाधिकारीको टुंगो लगाउन थाँती राखेर केन्द्रीय सदस्यमात्रै चयन गरेका छन् । माओवादी केन्द्रले अध्यक्षसहितको १५ सदस्यीय...
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सिन्धुली बहुमुखी क्याम्पस कमिटीले आइतबार विभिन्न १४ बुदे माग राख्दै सिन्धुली बहुमुखी क्याम्पसमा ज्ञापन पत्र बुझाएको छ । क्याम्पस सहायक प्रमुख भानु गुरुङलाई १४ बुदे माग सहितको ज्ञापन पत्र क्याम्पस कमिटि संयोजक लोकेन्द्र...
फोहोर गर्ने स्थानीय वासिन्दा र ,सरसफाइ गर्ने बाहिरी जिल्लाबाट अध्यनमा आएका विद्यार्थी गाउँरु भन्दा पत्यार नलाग्न सक्छ । तर आज बिहानैं मरिण गाउँपालिका वडा नं. ६ को मुख्य बजारमा दुर्गन्धित हुनेगरी फालिएका फोहरहरु स्थानीय वासिन्दा र स्थानीय सरकारले नउठाएपछि...
नेकपा एमालेका केन्द्रीय सदस्य एवम् राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष किरण पौडेलले सिन्धुलीका युवाहरुलाई सामाजिक परिवर्तनको नेतृत्व गर्न अपील आग्रह गर्नुभएको छ । राष्ट्रिय युवा संघ नेपाल सिन्धुलीद्धारा आयोजित सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष पौडेलले सो आग्रह...
नेकपा एमाले सिन्धुलीको आठौं जिल्ला अधिवेशन पुस २३ गते हुने भएको छ । पुस ४ गते बसेको बैठकले यहि पौष २३ गर्ते जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो । बैठकले गरेका निर्णयहरु सर्कुलर मार्फत जारी गर्दै निर्णयको कार्यान्वयन...
नेकपा एमालेका केन्द्रीय सदस्य एवम् बौद्धिक नेता मनोजजंग थापालाई दोस्रो पूर्ण बैठकले नेपाल बुद्धिजिवी परिषदको इन्जार्च तोकेको छ । विश्व कम्युनिष्ट आन्दोलन र नेपालको वर्गीय राजनीतिलाई राम्ररी बुझेका थापा एमाले अध्यक्ष केपी ओली निकट मानिन्छन् । त्यसैगरी बैठकले अर्की...
नेकपा एमालेका केन्द्रीय सदस्य एवम् सिन्धुली एमालेका लोकप्रिय नेता विषमलाल अधिकारी बन तथा बाताबरण बिभागको प्रमुख हुनु भएको छ । एमालेको दोश्रो पुर्ण बैठकले सिन्धुली एमालेको पूर्व इन्चार्ज रहनुभएका दनुवारलाई पार्टी केन्द्रले बन तथा बातावरण विभागको प्रमुख बनाएको पुस...
नेकपा एमालेले १० औं महाधिवेशनपछि जारी दोस्रो पूर्ण बैठकले कार्यविभाजनगर्दै सिन्धुली जिल्ला इन्चार्जमा गणेशकुमार पहाडीलाई तोकेको छ । पुस १ गते पार्टी केन्द्रले जारी गरेको अन्तरपार्टी निर्देशनमा संघीय सांसद एवम् केन्द्रीय सदस्य पहाडीलाई सिन्धुली जिल्ला इन्चार्ज तोकिएको उल्लेख गरिएको...
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको दोस्रो केन्द्रीय समितिको बैठकले सिन्धुलीका तीन जना नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । नेकपा एमालेले पोलिटब्युरो गठन गरेको छ । भक्तपुरको गठ्ठाघरस्थित जर्मन होममा जारी बैठकले सिन्धुलीका नेताहरु बिषमलाल अधिकारी दनुवार, उमा कोइराला...
नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महोत्तरी निर्वाचन क्षेत्र ३ ले भाग लिन नपाउने भएको छ । देशभरका १६५ निर्वाचन क्षेत्रबाट चुनिएका महाधिवेशन प्रतिनिधिले भाग लिने भनिए पनि महोत्तरी निर्वाचन क्षेत्र ३ मा विवादका कारण अझैसम्म महाधिवेशन प्रतिनिधि चुन्न नसकेपछि उक्त...












