सिन्धुली एमालेका नेता विषमलाल अधिकारी बन तथा बाताबरण बिभागको प्रमुख

नेकपा एमालेका केन्द्रीय सदस्य एवम् सिन्धुली एमालेका लोकप्रिय नेता विषमलाल अधिकारी बन तथा बाताबरण बिभागको प्रमुख हुनु भएको छ । एमालेको दोश्रो पुर्ण बैठकले सिन्धुली एमालेको पूर्व इन्चार्ज रहनुभएका दनुवारलाई पार्टी केन्द्रले बन तथा बातावरण विभागको प्रमुख बनाएको पुस १ गते जारी अन्तरपार्टी निर्देशिकामा उल्लेख गरिएको छ ।