नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेताहरू सवार गाडी सिन्धुलीको चन्दनपुरमा दुघंटनाहुँदा ४ जना घाइते हुनुभएको छ । घाइते नेताहरुको सिन्धुली अस्पतालमा उपचार भई रहेको छ ।पूर्व पर्यटन मन्त्री कृपाश्वर शेर्पा, एमाले पोलिटव्युरो सदस्य गोकुल घर्ती, आदिवासी जनताजी महासंघ महासचिव पेम्बा...
सिन्धुलीको एक होटलमा गएराती एक सुनचाँदी व्यवसायी सुमन बिकको हत्या भएको छ । धुराबजारमा सुनचाँदी व्यवासायगर्दै आएका विश्वकर्माको कमलामाई ६ स्टलवजारमा रहेको डाँफे होटलमा ध्यांगलेख ३ की ३५ वर्षीया एक महिलाले घाँटी थिचेर हत्या गरेको बताइएको छ ।...
सिन्धुलीमा पहिलो पटक बहिरा विद्यार्थीहरूलाई निःशुल्क होटल म्यानेजमेन्ट सम्बन्धि सात दिने तालिम सुरु भएको छ । बहिरा विद्यार्थीहरूलाई पनि होटल म्यानेजमेन्ट सम्बन्धि ज्ञान र सिप प्रदान गर्ने उद्देश्यले तालिम सुरु भएको हो । तालिमको माध्यमबाट बिद्यार्थीहरुलाई होटल व्यवसाय सम्बन्धि जानकारी...
सिन्धुली जिल्ला ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रका हिसावले अत्यन्तै अब्बल मानिन्छ । नेपाली राजनीतिको कोर्स परिवर्तनपछि पनि सिन्धुलीका नेताहरुले वारम्वार त्यही एजेण्डाहरुलाई जर्वजस्त ढंगले उठाउँदै आएकै हुन् । जनताको चाहनासँग प्रत्यक्ष जोडिएका ति विषयहरुलाई हिजो पनि मैंले उठाएकै थिएँ,...
सिन्धुली/सन्देश जनप्रिय साप्ताहिक एवम् प्रदेशखवर डटकमका लेखक राजेश बस्नेतलाई मातृ शोक परेको छ । आइतवार विहान सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ६ स्थित आफ्नै निवासमा ८३ वर्षीया माता कामतादेवी बस्नेतको ह्दयघातका कारणले निधन भएको परिवारका सदस्यले जानकारी दिनुभएको छ...
गोलन्जोर गाउँपालिका वडा नंं मा रहेको आरुखोला, चैनपुर डाँडागाउँ सडक ठेकेदार कम्पनीले गुणस्तरहिन काम गरेपछि स्थानीय वासिन्दाहरु चिन्तित बनेकाछन् ।लालिगुराँस कन्ट्रक्सन कम्पनीसँग भएको संझौता अनुसारको काम नगरी कर्मचारीकै मिलेमतोमा गुणस्तरहिन काम गरेको आरोप स्थानीयले लगाएका छन् । स्थानीय वासिन्दाले...
सिन्धुलीको सुनकोसी गाउँपालिकाले ६० करोड २५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आज एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष दिपा दाहालले आर्थिक बर्ष २०७९ र ०८० को नीति तथा कार्यक्रमका लागि सो रकम बिनियोज गर्नुभएको हो ।असार १० गते...
सिन्धुलीको कमलामाई नगरपालिकाको आर्थिक बर्ष २०७९/८० को निति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । आज कमलामाई नगरपालिका नगर सभा तथा ११ औँ अधिवेशनमा कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्रकुमार पोखरेलले निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । नगरपालिकाले कृषि उत्पादनलाइ प्रत्साहन,...
राष्ट्रपति विद्यादेवी भण्डारीले कमला नदीलाई ५ वर्ष भित्रमा नमुना नदी प्रणालीको रूपमा व्यवस्थापन गर्नु पर्ने बताउनु भएको छ । बिहीबार राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति, श्री १ वन तथा पर्यावरण सुरक्षा गण नेपाली सेना रानीबासको संयुक्त आयोजनामा दुधौली...
जिल्ला समन्वय समिति सिन्धुलीमा गठबन्धन दलका माओवादी केन्द्र र नेपाली काँग्रेसको प्यानलनै विजयी भएको छ। गठबन्धन दलका काँग्रेस र माओवादी मिलेर नेकपा एकीकृत समाजवादीका सुर्य पाख्रिनलाई हराउदै नेकपा माओवादीका कार्साङ लामा जिल्ला समन्वय समिति सिन्धुलीको प्रमुखमा निर्वाचित भएका हुन्। लामाले...
- Advertisement -

भरखरै प्राप्त