नेपाली कांग्रेस सिन्धुलीका नेता खड्गवहादुर वाइवाले जिल्ला अधिवेशनमा आफ्नो तर्फबाट सभापतिमा पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । सन्देश जनप्रिय साप्ताहिकसँग लामो कुराकानीगर्दै पार्टीको सिन्धुली कांग्रेसको उपसभापति समेत रहेका वाइवाले आफ्नो उम्मेदवारी कुनै पनि सहयोद्धा साथीहरुका विरुद्ध नभई दुई कार्यकाल...
७२ औं राष्ट्रिय प्रजातन्त्र दिवशको अबसरमा राप्रपा नेपाल सिन्धुलीले एक कार्यक्रमगरी सो दिवश मनाएको छ । राप्रपा जिल्ला अध्यक्ष भिष्मराज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधनगर्दै उहाँले पार्टी बिभाजनबाट सिन्धुलीमा कुनै पनि असर नपरेको बताउनुभयो । देशभर आज प्रजातन्त्र दिवश...
सिन्धुलीः प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) कमलामाई नगरपालिका वडा नंं ६ को शिवनरमा टोल कमिटी गठन भएको छ ।
नगरकमिटी अध्यक्ष महेन्द्रदेव श्रेष्ठको प्रमुआतिथ्यतामा भएको बैठकले अर्जुन सुन्दासको अध्यक्षतामा २१ सदस्यीय शिनवगर टोल कमिटी गठन गरेको छ...
कमलामाई नगरपालिका वडा नं १० मुजुरामा आज दुई दर्जन बढी माओवादी कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेकाछन् । एमाले वडा कमिटीद्धारा आयोजित एक कार्यक्रमका बीच उनीहरु एमालेमा प्रवेश गरेका हुन् ।
नब प्रवेशीहरुलाई एकाले केन्द्रीय सदस्य निरु दर्लामीले अविर लगाएर...
आज फागुन १ गते अर्थात २७ औं माओवादी जनयुद्ध दिवश । तत्कालिन माओवादी जनयुद्धका सेक्सन कमाण्डरले आज परेको जनयुद्ध दिवशलार्ई संझिरहेका छन् । बेथान स्मृति बिग्रेड पाँचौं बटालियनको सि कम्पनीको सेक्सन कमाण्डर रहेका अर्पण अर्थात मिलन विश्वकर्मा निदाउरो अनुहार...
कमलामाई नगरपालिकाले ऐतिहासिक सिन्धुलीले गौरवमय गाथा बोकेको सिन्धुलीगढी क्षेत्रमा निःशुल्क वाइफाई जडान गर्ने तयारी गरेसँगै त्यस क्षेत्रमा आउने पर्यटकरुका लागि सामाजिक सञ्जाल चलाउन सहज हुने भएको छ ।कमलामाई नगरपालिकाका सुचना अधिकारी निर्मल लामाका अनुसार पहिलो चरणमा युद्धसंग्राहालय क्षेत्रमा भएका...
नागरिक निगरानी सञ्जाल सिन्धुलीले सिन्धुली बजार क्षेत्रमा व्यवस्थित बधशाला बनाउन पुनः कमलामाई नगरपालिकाको ध्यानाकर्षण गराएको छ ।
सञ्जालका संयोजक बेदराज दाहालले नगर प्रमुख खड्गबहादुर खत्रीलाई ध्यानाकर्षणपत्र बुझाउँदै तत्काल बधशाला निर्माण थाल्न माग गरेका हुन् ।
नागरिकको स्वास्थ्य जस्तो जटिल विषयसँग सरोकार...
सिन्धुली: गठबन्धन सरकारले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पारित गर्ने षडयन्त्र गरेको आरोप लगाउँदै बुधवार सिन्धुली सदरमुकाममा बिभिन्न वामपन्थी दलहरुले प्रदर्शन गरेकाछन् ।विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाको अगुवाईमा सिन्धुलीमाढीमा बिभिन्न बामपन्थी दलहरुको साझा संयुक्त मोर्चाका नाममा एमसिसी बिरुद्ध...
सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले उक्त दिन देशभर एकै चरणमा निर्वाचन गर्ने निर्णय गरेको हो।
सत्तारूढ गठबन्धनले स्थानीय तहको निर्वाचन जेठ ४ गते गर्न सरकारलाई सुझाएको...
देश संघियतामा गएसँगै स्थानिय सरकारले गाँउमै सरकार रहेको अनुभुती दिन थालेको ५ वर्ष पुरा हुने चरणमा छ । आफ्ना जनतालाई सरकारको प्रत्यक्ष अनुुभूति गराउनेतर्फ स्थानिय सरकारका र त्यसका अधिकारीहरुको सक्रियताले आधारभूत तहका जनतामा संघीयताको थेरै भएपनि महशुस गरिरहेकै छन्...












