सिन्धुली अस्पतालले प्रवाह गर्ने केही सेवा बन्द गरेको छ। अस्पतालमा कार्यरत केही कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि सेवा वन्द गराएको हो। सिन्धुली अस्पताल प्रशासनले एक सूचना जारी गर्दै अस्पतालमा उपचारका क्रममा सेवाग्राहीलाई समेत कोरोना सङ्क्रमण हुनसक्ने भएकाले आपत्कालीन उपचारबाहेकका...
काठमाडौं/सिन्धुलीको लाइन होटल क्षेत्रका रुपमा चिनिएको चियावारीमा गएको असोज १६ गते राती आफ्नै सलको पासो लगाई आत्महत्या गरेकी भनिएकी १९ पुष्पा भुजेलको घटना थप रहस्यमय बन्दै गएको छ ।कमलामाई नगरपालिका वडा नंंं.२ चियाबारी निवासी भुजेलले घरमा झुण्डिएर आत्महत्या गरेपछि...
कपिलाकोटः मरिण गाउँपालिकाको कपिलाकोटमा भएको राष्ट्रिय युवा संघ सिन्धुलीको आजको सपथ ग्रहण कार्यक्रम पूर्व एमाले पक्षधर नेताहरुले बहिस्कार गरेका छन् ।तीनपाटन गाउँपालिकामा भएको युवाको सपथ ग्रहण कार्यक्रममा जिल्लाका सबै नेतृत्व तह सहभागि रहेपनि मरिण गाउँपालिकाको एकता प्रक्रियामा एकलौटी ढंगले...
कपिलाकोटः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको युवा संगठन प्ररायुसंघ मरिण गाउँपालिकाको आज मध्यान्ह आयोजना गरिएको सपथ ग्रहण कार्यक्रम पूर्व एमाले पक्षधरले बहिस्कार गर्ने भएपछि स्थगन भएको छ ।नेकपा स्रोतका अनुसार कमिटी निर्माण गर्ने क्रममा पूर्व माओवादी पक्षले एकलौटी ढंगले कमिटी...
कमलामाई नगरपालिका ६ दमारमा रहेको शिद्धबाबा माध्यमिक विद्यालय पानीट्याङकी एक हप्ताको लागि बन्द गरिएको छ । विद्यालय सेवा क्षेत्र वरीपरि केही व्यक्तिलाई कोरोना भाईरस संक्रमण पुष्टि भएपछि संक्रमण समुदायमा फैलन सक्ने भन्दै विद्यालय बन्द गरिएको हो । विद्यालयका प्रधानाध्यापक टोमप्रसाद...
काठमाडौ(प्रस)काठमाडौं स्थित भारतीय दुतावासले सिन्धुलीको कमलामाई नगरपालिकालाई १ थान एम्बुलेन्स उपलव्ध गराएको छ । कमलामाई नगरप्रमुख खड्गवहादुर खत्रीको विषेश पहलमा उक्त एम्बुलेन्स प्राप्त भएको थाहा लागेको छ । लैनचौर स्थित दुतावासका एक अधिकृत सो एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका थिए...
अरुको समाचार लेख्ने मान्छे, आफैं समाचारको विषय र पात्र बन्दोरहेछ । अरुका दुःख र पिडालाई जस्ताको तस्तै पाठकसामु पस्कने पत्रकार कहिले आफैं आफैं समाचार बनेर आउनु पर्ने रहेछ । सिन्धुलीमा सामाजिक सेवा दिबश मनाइरहँदा गैर सरकारी संस्थाको कार्यक्रममा पत्रकारले...
डिभिजन बन कार्यालय सिन्धुलीका प्रमुख नारायण श्रेष्ठले सामुदायिक बनहरुको किर्ते कागजात तयारगरी बन कटानको आदेश दिने गरेको भन्दै संसदको प्राकृतिक स्रोत तथा व्यवस्थापन समितिले कारबाहीको शिफारिश गरेको छ । प्रदेशखबरलाई प्राप्त प्रतिवेदन अनुसार कार्यालय प्रमुख श्रेष्ठकै सहयोगमा सामुदायिक बन...
एक विद्यालय एक नर्स कार्यक्रममा सिन्धुलीका १८ विद्यालय नर्सको दरवन्दीको लागि छनौट भएका छन । बाग्मती प्रदेश सरकारको असोज ६ गते वसेको मन्त्रीपरिषदको निणर्यले स्थानिय तहबाट आएको विद्यालयका नामहरु मध्येवाट प्रत्येक स्थानीय तहका २ बिद्यालय छनोट गरेको हो । एक...
केन्द्रीय कारागारमा जेल सजाय काटिरहेका एक कैदीको शनिबार राति शंकास्पद मृत्यु भएपछि आफन्तहरुको विरोधपछि सरकारले उक्त शवको पोस्टमार्टम गर्ने भएको छ। चर्को विवादपछि गृहले उनको पोस्टमार्टम गर्ने निर्णय गरेको हो। मृतकका आफन्तले हत्या र अङ्ग झिकिएको आरोप लगाउँदै पोस्टमार्टमको माग...
- Advertisement -

भरखरै प्राप्त