सम्पन्न स्थानीय तह निर्वाचनमा गठबन्धनका बीच पालिका गुमाएको सिन्धुलीको गोलन्जोर गाउँपालिकाबाट सत्ता गठबन्धन दलका मुख्य घटकहरु कांग्रेस, माओवादी र एकिकत समाजबादीका सयांै स्थानीय नेता कार्यकर्ताहरु एमाले प्रवेश गरेपछि गठबन्धनलाई थप धक्का लागेको छ ।शनिवार गोलन्जोर गाउँपालिकाको एउटै वडाबाट १...
नेकपा एमाले सम्बद्ध महिला संगठन अखिल नेपाल महिला संघ सिन्धुलीको पाँचौं जिल्ला सम्मेलन आज हुँदैछ । सम्मेलनका लागि चार जना महिला नेतृ मैदानमा उभिएका छन् । सम्बद्ध स्रोतले दिएको जानकारी अनुसार अध्यक्षका लागि पार्वती भट्टराई, मेनुका तिमल्सिना, अनिता पहाडी...
चितवन/पत्रकार शिशिर सिंखडालाई आक्रमण गर्नेहरू ३ दिनदेखि फरार रहेका छन । प्रहरीले खोजी कार्य जारी रहेको बताए पनि उनिहरु पक्राउ परेका छैनन् । जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी तथा प्रबक्ता नरहरी अधिकारीले पत्रकार सिंखडालाई आक्रमण गर्नेहरुको खोजी कार्य जारी रहेको बताएका छन । ...
उन्नत पशुपालनबाट ग्रामीण क्षेत्रका कृषकको आय स्तर वृद्धिमा टेवा पुर्याउने उद्देश्यले बुधबार त्रिपक्षीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कमलामाई नगरपालिका ३ चपौलीमा सिन्धुलीगढी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको आयोजनामा स्थानीय जनप्रतिनिधि, कृषक र सहकारी बिच त्रिपक्षीय अन्तरक्रिया कार्यक्रम...
फिक्कल गाउँपालिकाले वि.सं. २०८० सम्ममा जन्म दर्ता शत प्रतिशत बनाउने भएको छ । बालमैत्री स्थानीय शासन कार्यान्वयनका निमित्त जन्म दर्तालाई शत प्रतिशत बनाउने लक्ष्य लिएको हो । गाउँपालिका उपाध्यक्ष राजु बरालले बुधबार एक विज्ञप्ती जारी गर्दै नेपाल सरकारले सन...
सिन्धुली १ भदौ शान्ति एजी चर्च कमलामाई नगरपालिका–६ रातमाटाले आफ्नो स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा चर्चले आयोजना गरेको रक्तदान कार्यक्रममा १७ जनाले रक्तदान गरेको छन् । शान्ति एजी चर्चले प्रत्येक बर्षको भदौ एक गते आफ्नो स्थापना...
सिन्धुली/ नेपाल कमर्श एण्ड क्रेडिट बैंक (एनसीसी) सिन्धुली शाखाबाट ठगिएका भनिएका कमलामाई नगरपालिका वडा नं. ७ निवासी टेकवहादुर भण्डारीलाई बैंकले रकम फिर्ता गरेको छ ।आफ्नो छोरा रोशनलाई उच्च शिक्षाका लागि अष्ट्रेलिया पठाउने नाममा एनसीसीबाट ठगिएका भण्डारीको बैंक खातामा ८३...
सिन्धुली/ नेवार समुदायले आज सिन्धुलीमा गाइजात्रा बनाएका छन् । सिन्धुलीमाढीमा नेवा समाज सम्बद्ध संघ संस्थाहरुले झाँकीसहितको र्याली निकालेका हुन् । अगुवाहरु राजकुमार श्रेष्ठ, विष्णु श्रेष्ठलगायतले विगत दुई सातादेखी र्यालीको तयारी गरेका थिए ।
नेपाली कांग्रेसका दई स्थानीय नेता बिनासर्त एमालेमा प्रवेश गरेका छन् । कमलामाई नगरपालिका वडा नंं १३ को निर्वाचन समिक्षा बैठकमा आज नेपाली कांग्रेसका स्थानीय नेता दुर्गावहादुर खड्का र स्थानीय कार्यकर्ता पूर्णवहादुर बिक बिना सर्त एमालेमा प्रवेश गरेका हुन् ।...
वीरगञ्ज/कृषि सामग्री कम्पनी लिमिटेडले नेपालमा ग्लोबल बोलपत्रमार्फत खरीद गरेको रासायनिक मल (युरिया) विभिन्न जिल्ला पठाउन थालेको छ। पर्साको वीरगञ्ज आइपुगेको पाँच हजार मेट्रिक टन रासायनिक मल विभिन्न जिल्ला पठाउन थालिएको कम्पनीले जनाएको छ। दुई चरणमा गरी वीरगञ्ज ल्याइएको कूल...












